बागमती प्रदेशको मन्त्रीपरिषद् बैठक आज बस्दै समृद्ध समाज संवाददाता - January 24, 2025 मन्त्री परिषद् बैठकमा सहभागी मुख्यमन्त्री तथा मन्त्रीहरु । हेटौँडा ः बागमती प्रदेशको मन्त्रीपरिषद् बैठक आज शुक्रबार बस्दैछ । मुख्यमन्त्री बहादुर सिंह लामाको सचिवालयले दिएको जानकारीअनुसार बैठक दिनको २ बजे बस्नेछ । बैठकका विषयका बारेमा जानकारी गराइएको छैन ।