प्रदेश खेलकुदको तयारी समृद्ध समाज संवाददाता - May 13, 2023 दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताको तयारीस्वरुप हेटौंडाको हुप्रचौरमा खेलमैदान मिलाउँदै । हेटौंडाः दोस्रो प्रदेश खेलकुद प्रतियोगिता जेठ ७ गतेदेखि आयोजना हुँदैछ । प्रतियोगितामा १३ खेलको आयोजना गरिनेछ भने ४ हजार भन्दा बढी खेलाडी, पदाधिकारी र व्यवस्थापकको सहभागिता रहने बताइएको छ ।