दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताको तयारीस्वरुप हेटौंडाको हुप्रचौरमा खेलमैदान मिलाउँदै ।

हेटौंडाः दोस्रो प्रदेश खेलकुद प्रतियोगिता जेठ ७ गतेदेखि आयोजना हुँदैछ ।

प्रतियोगितामा १३ खेलको आयोजना गरिनेछ भने ४ हजार भन्दा बढी खेलाडी, पदाधिकारी र व्यवस्थापकको सहभागिता रहने बताइएको छ ।