Home मुख्य समाचार जन्मोत्सवमा आश्रमलाई सहयोग

जन्मोत्सवमा आश्रमलाई सहयोग

हेटौंडाः हेटौंडा–१३ स्थायी ठेगाना भई हाल अस्ट्रेलियामा रहनुभएकी सुलोचना मैनालीले जन्मोत्सवको अवसरमा मानवसेवा आश्रमलाई सहयोग गर्नुभएको छ ।

हेटौंडास्थित मानवसेवा आश्रममा आश्रित २ सयजनाका लागि एकदिनको खाना खर्चवापत ३० हजार रुपैयाँ सहयोग गर्नुभएको हो । शुक्रबार मैनालीको परिवारका सदस्य र अभिभावक मानवसेवा आश्रम पुगेर सहयोग रकम हस्तान्तरण गर्नुभएको छ ।

Exit mobile version