सांकेतिक तस्बिर ।

हेटौंडाः मकवानपुरमा पछिल्लो २४ घण्टाको अवधिमा २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २४ घण्टाको अवधिमा १२ जनाको स्वाब परीक्षण गर्दा २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयले आज सार्वजनिक गरेको विवरण अनुसार अहिले संक्रमितको संख्या २१ जना रहेको छ ।