फाइल तस्वीर ।

हेटौंडाः हेटौंडा- १० स्थित गोरक्ष्येश्वर स्वाब संकलन केन्द्रमा मंगलबार २ जनाले स्वाब संकलन गराएका छन् ।

कोरोना भए नभएको थाहा पाउनको लागि १ जना महिला र १ जना पुरुषले स्वाब संकलन गराएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभयो । संकलित स्वाब नमुनाहरु कोरोना परीक्षणको लागि हेटौंडा अस्पतालस्थित पीसीआर प्रयोगशालामा पठाईएको निरीक्षक चौलागाईले जानकारी दिनुभयो