हेटौडाः नेकपा एमाले हेटौडा उपमहानगरपालिका २ नम्बर वडा कमिटिको १० औं वडा अधिवेशने सम्पन्न भएको छ । हेटौडा उपमहानगर २ नम्बर वडा कमिटिको १० औं वडा अधिवेशनले राम कृष्ण तिमिल्सिनाको अध्यक्षतामा ३४ सदस्य कमिटि गठन गरेको छ ।
उपाध्यक्ष मिन राज पौडेल, सचिब रेणु श्रेष्ठ (गरुङ्ग), उपसचिव राम प्रसाद ढोडारी र विषलाल खड्गी चयन भएका हुन । हेटौडा उपमहानगरपालिका २ नम्बर वडा अधिवेशन बागमती प्रदेश कमिटि सदस्य भोजराज ढकालको प्रमुख अतिथियता तथा जिल्ला सदस्य मदन दाहालको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।