फाइल तस्वीर ।

हेटौंडा : हेटौंडा– १० स्थित गोरक्ष्श्वर स्वाब सङ्कलन केन्द्रबाट आइतबार ६७ जनाको स्वाब नमुना सङ्कलन गरिएको छ ।

३४ जना महिला र ३३ जना पुरुषको स्वाब नमुना सङ्कलन गरी कोरोना परिक्षणको लागी हेटौंडा अस्पतालको पिसीआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाइले जानकारी दिनुभयो ।