फाइल तस्वीर ।

हेटोंडाः कोरोना भए नभएको परिक्षणको लागी आज मंगलबार हेटौंडा– १० स्थित गोरक्ष्येश्वर स्वाब संकलन केन्द्रमा २१ जनाले स्वाब संकलन गराएका छन् ।

१४ जना महिला र ७ जना पुरुषले स्वाब संकलन गराएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले जानकारी दिनुभएको छ । संकलित स्वाब नमुनमहरु कारोना परिक्षणको लागी हेटौंडा अस्पतालको पीसीआर ल्याबमा पठाइएको निरीक्षकले जानकारी दिनुभयो।