मकवानपुरका औषधी व्यवसायीलाई अभिमुखीकरण
हेटौँडा : औषधी व्यवसायी संघ मकवानपुरले औषधी व्यवसायीका लागि टिटानास र रेविज भ्याक्सिनको संरक्षण, वितरण र प्रयोगसम्बन्धमा अभिमुखीकरण तथा एन्टिबायोजिक औषधिको रेसिस्टेन्ससम्बन्धी अभिमुखीकरण कार्यक्रमको...
हेटौँडामा ३८ जनाले रक्तदान गरे
हेटौँडा : एक सय ३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा हेटौँडाका दुई स्थानमा रक्तदान कार्यक्रम भएको छ । बिहीबार छुट्टाछुट्टै स्थानमा भएको रक्तदान कार्यक्रममा ३८...
थाहा नगरमा आँखा शिविर, ९७ जनाको मोतिविन्दुको शल्यक्रिया
हेटौँडा : हेटौँडा सामुदायिक आँखा अस्पतालले शुक्रबार ९७ जनाको मोतिविन्दुका विरामीहरुको निशुल्क शल्यक्रिया गरेको छ । बिहीबार र शुक्रबार मकवानपुरको थाहा नगरपालिका–३, पालुङ्गमा रहेको...
एमाले मकवानपुरका अध्यक्ष पोखरेल घाइते
हेटौँडाः सवारी दुर्घटनामा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल घाइते हुनुभएको छ। आफैँले चलाएको स्कुटर दुर्घटनामा परेर अध्यक्ष पोखरेल घाइते हुनुभएको हो ।
हेटौँडा–५, पुष्पलालपार्क अगाडि...
अस्पताल मात्रैले स्वास्थ्य अधिकार सुनिश्चित हुन्न : मुख्यमन्त्री लामा
हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले अस्पताल निर्माण गरेर मात्र नागरिकको स्वास्थ्य अधिकार सुनिश्चितता नहुने बताउनुभएको छ । उहाँले नागरिकको स्वास्थ्य सम्बन्धी...
बागमती प्रदेशमा विद्युतीय प्रणाली मार्फत् स्वास्थ्य संस्था दर्ता तथा नवीकरण सुरु
हेटौँडा : बागमती प्रदेश सरकारले विद्युतीय प्रणाली मार्फत् स्वास्थ्य संस्था दर्ता तथा नवीकरण सुरु गरेको छ । प्रदेश सरकारले संशोधित प्रदेश स्वास्थ्य ऐन २०७५...
हेटौँडा–४ मा १५ जनाले रक्तदान गरे
हेटौँडा : नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखा, हेटौंडा–४ द्वारा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । सोमबार हेटौँडा–४, भुवनेश्वर मन्दिर परिसरमा भएको कार्यक्रममा १५ जनाले...
शनिबार हेटौँडामा ३४ जनाले रक्तदान गरे
हेटौँडा : लायन्स क्लब अफ हेटौँडा स्मारक र नेपाल स्वयम्सेवी रक्तदाता समाज हेटौँडाको संयुक्त आयोजनामा शनिबार हेटौँडामा रक्तदान कार्यक्रम भएको छ । लायन्स क्लब...
मोटरसाइकल दुर्घटनामा घाइते चालकको उपचारको क्रममा मृत्यु
हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–२५, छाताचोकमा दुईवटा मोटरसाइकल एक–आपसमा ठोक्किएर दुर्घटना हुँदा घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । गत चैत...
मकवानपुरका ३३ हजार बढी बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
हेटौँडा : मकवानपुरका ३३ हजार बढी बालबालिकालाई आज शनिबार र भोलि आईतबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ तथा...