मदनको सम्झना (झ्याउरे छन्द)
शिरमा देश राखेर सधैँ, आमालाई हँसायौमदन तिम्ले, खुशीको आभा, देशमा भित्रायौ ।जनताको खुशी, सर्वोच्च हुन्छ, भनेर नै ठान्यौमदन तिम्ले देशलाई सधैँ आमासारी मान्यो ।।
निराशाको...
कुशल व्यक्तित्व
श्री देवराज खरेल यौटा चिनारु सर्जक
साहित्य सेवीहरुका लागि हुन मार्ग दर्शक
साहित्कार भित्रमा उनी अत्यन्त सरल
जीवन बा“च्दै श्रद्धेय कवि बोलीमा मृदुल ।।
प्रखर वक्ता हुनुको साथै...
साथीसँगको पलहरु
साथमा तिम्रो हातमा तिम्रो दुनियाँ हराईआयौ है तिमी जीवनमा मेरो बनेर पराईं ।
ए साथी तिमीसँगको पल निकै नै छ राम्रोहावा र पानी जस्तै अथाह...
पोखरेलको पुस्तक शनिबार सार्वजनिक हुँदै
हेटौंडाः ऋषिराम उपाध्याय पोखरेलको अनुभूतिका आँखाहरु (अनुस्मरण) विषयक पुस्तक सार्वजनिकीकरण सामारोह शनिबार हुँदैछ । सर्जक सञ्जाल मकवानपुरको आयोजना तथा हेटौंडा स्कूल अफ म्यानेजमेन्टको प्रायोजनमा...
उनी कहाँ म कहाँ
खै आशै के गर्नु उनी कहाँ, म कहाँउनी गुलाबको फूल जस्ती राम्रीम वरिपरि भन्किने भमरा जस्तोउनको आँखा गगनमा चम्किलो बिजुली जस्तोम खम्बामा अल्झिएको तार...
शिक्षा
शिक्षा बिना दुनियाकोअज्ञानी निको हुँदैनसक्षम विद्वान शिक्षालेविद्या शून्य हुँदैन
आँखा भयो अन्धोहरूकोलाटोको कुलन्दर बोलीअदिमदेखि यहाँसम्म ल्यायोभरो उदय खोली
छर्ने उज्यालो मनमन्दिरमाचेतनाको दियो बाल्दैजब युगको सृजनामायसले अज्ञानता...
समय
फेरिन्छ ऋतु फेरिन्छ समयकाम गर्दा साइत हेरिन्छ समयबेलैमा काममा लगाए बुद्धिफुर्सदमा सकिन्छ कोरिन समय
समयले कहिले रोक्दैन हामीलाईहामी समयअनुसार चल्नुपर्छसमयको अवस्था अनुसार नैगर्नुपर्ने काम गरिसक्नुपर्छ
जिन्दगीमा...
नेपाल
नेपाल हाम्रो देशआफ्नै भाषा भेषहिमाल पहाड तराईकोही छैन पराई
प्राकृतिक सौन्दर्यमा धनी छयहाँ धेरै जात धर्म छन्नेपालमा छ हरियालीयहाँ उड्छन् धेरै चराचुरुङ्गी
नेपाललाई सुन्दर बनाउने हाम्रो...
तिमी र म
किन चाहियो र हामीलाई ठुलो घरबसौँला नि सँगै गाउँमा, किन जाने र सहर ।
तिमी र म भएपछि बनाउँला नि एक दिन ठूलो घरतिमी सूर्य...
विश्वास घात
विश्वासको चिन्तन, मनमा पस्यो दुख,विश्वास मेरो टुट्यो बने अवस्वादको रूख ।
हृदयमा उनका छायाँ, सम्झनामै बस्यो विश्वासहृदयघात गरी मलाई, बनाए नयॉलाई उनको खास ।
अँध्यारोमा खोजी...