बालबोधको वार्षिकोत्सव सम्पन्न, शिक्षक, विद्यार्थी सम्मानित

हेटौँडा : हेटौँडा–१७ स्थित बालबोध माध्यमिक विद्यालयले ७४औँ वार्षिकोत्सव मनाएको छ । मंगलबारदेखि विविध कार्यक्रमसहित सुरु भएको विद्यालयको वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक...

कोइलीदेवी माथेमा स्मृति पुरस्कार शाहलाई

हेटौँडा : प्रथम कोइलीदेवी माथेमा स्मृति मातृभूमि पुरस्कार–२०८२ हेटौँडाकी बाल गायिका सुलज्ञा राज्यलक्ष्मी शाहलाई प्रदान गरिएको छ । शनिबार हेटौँडामा कोइलीदेवी माथेमा स्मृति विशेष...

बालज्योति माविको स्वर्ण महोत्सव सार्वजनिकस्थल सरसफाई, चित्रकलामा आरोही प्रथम

हेटौँडा: हेटौँडा–५, पिप्लेस्थित बालज्योति माध्यमिक विद्यालयले ५०औँ वार्षिकोत्सव (स्वर्ण महोत्सव) को अवसरमा बुधबार सार्वजनिकस्थल सरसफाई र चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । स्वर्ण महोत्सवको...

इन्द्रसरोवरमा राष्ट्रपति रनिङ शिल्डबत्सलादेवी माविले उपाधि जित्यो

हेटौँडा: मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा आयोजना भएको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बत्सलादेवी माध्यमिक विद्यालयले जितेको छ । बुधबार सम्पन्न प्रतियोगितामा ५ स्वर्ण, ५...

कर्मचारी संगठनको स्थापना दिवसमा बालगृहलाई सहयोग

हेटौँडा : नेपाल राष्ट्रिय कर्मचारी संगठनको १९औं स्थापना स्थापना दिवसको अवसरमा संगठनको मकवानपुर जिल्ला कमिटीले बालगृहलाई सहयोग गरेको छ । बुधबार हेटौँडा–५ स्थित हाम्रोघर...

१९ जनाले रक्तदान गरे

हेटौँडा : मकवानपुरको भीमफेदी गाउँपालिका–६ मा रहेको महिला जागृति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा भएको रक्तदानमा १९ जनाले रक्तदान गरेका छन् ।...

आधुनिक राष्ट्रिय माविको खेलकुद सम्पन्न

हेटौँडा : हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको वाार्षिक अतिरिक्त तथा खेलकुद कार्यक्रम सम्पन्न भएको छ । कक्षा ११ र १२ विज्ञान विषय प्रवद्र्धन...

भुटनदेवी माविको प्रथम खेलकुद सप्ताह सुरु

हेटौँडा : हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको प्रथम खेलकुद सप्ताह सुरु भएको छ । विद्यालयको आयोजना पहिलो पटक बुधबारदेखि खेलकुद सप्ताह सुरु भएको विद्यालयका...

ग्राभेलमा स्कुटर चिप्लिँदा २ जना घाइते

हेटौँडा : बाटामो रहेको ग्राभेलमा स्कुटर चिप्लेर दुर्घटना हुँदा २ जना घाइते भएका छन् । कान्तिलोकपथअन्तर्गत हेटौँडा–७, न्यूरेनीमा मंगलबार हेटौँडाबाट चौघडातर्फ जाँदै गरेको प्रदेश...

मकवानपुरका मतदाताको बदलिँदो मुड, पुरानालाई चुनौती, नयाँ नेतृत्व र एजेण्डा प्राथमिकतामा

हेटौँडा : आसन्न निर्वाचनका लागि ३० दिन बाँकी रहेको छ । चुनावको दिन नजिकिदै जाँदा माहोल पनि उत्तिकै तातिदो अवस्थामा रहेको छ । आगामी...