सिन्धुलीमा कार पल्टिदा श्रीमानको मृत्यु, श्रीमती र छोरा घाइते
हेटौँडा : बिपी राजमार्ग अन्तर्गत सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका–६, चैनपुरमा कार अनियन्त्रित भई पल्टिँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती र छोरा घाइते भएका...
बेहोस अवस्थामा फेला परेका सुरजको मृत्यु
हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–१०, सिनर्जिचोकमा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६, घर भई हाल सिनर्जिचोक बस्ने २३ वर्षीय...
रामेछापमा रुखबाट लडेर घाइते भएकी वृद्धाको उपचारको क्रममा मृत्यु
हेटौँडा : रामेछाप जिल्लाको रामेछाप नगरपालिका–६ च्यास्कुकी रुखबाट लडेर घाइते भएकी वृद्धाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा ७२ वर्षीया पोक्थी माया...
पर्व बिदापछि हेटौँडाका विद्यालय खुले
हेटौँडा : चाडपर्वको लामो बिदापछि आज मंगलबारबाट हेटौँडाका केही विद्यालय खुलेका छन् । दसैं, तिहार र छठ पर्वको अवसरमा एक महिनाभन्दा बढी समय बन्द...
बकैयामा खुकुरी प्रहारबाट मिनबहादुर घाइते, सागर पक्राउ
हेटौँडा : मकवानपुरको बकैया गाउँपालिका–९, च्याउँच्याउँमा खुकुरी प्रहारबाट स्थानीय ३३ वर्षीय मिनबहादुर थिङ घाइते भएका छन् । मिनबहादुरलाई स्थानीय १६ वर्षीय सागर विकले सोमबार...
जन्मदिनमा मामाघरमा खानासहित नगद र कपडा सहयोग
हेटौँडा : हाल अमेरिका रहनुभएकी हेटौँडा–११, नवलपुरकी प्रभा विडारीले जन्मदिनको अवसरमा हेटौँडा–११ स्थित मामाघर नेपालमा आश्रित बालकहरुलाई एक छाक खानासहित नगद र कपडा सहयोग...
हेटौँडामा एनपीएल ट्रफी टुर
हेटौँडा : पहिलो संस्करणमै लोकप्रिय बनेको टि–२० क्रिकेट प्रतियोगिताको नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी टुर हेटौँडामा पनि सम्पन्न भएको छ । कात्तिक ४...
भिमफेदी कारागारबाट भागेका २६ भारतीयसहित डेढ सय बढी कैदिबन्दी बाहिरै
हेटौँडा : जेन जी आन्दोलनका क्रममा गत भदौ २४ गते भिमफेदी कारागारबाट भागेका मध्ये १ सय ५७ जना कैदीबन्दीहरु कारागारमा फिर्ता आएका छैनन् ।...
मनहरीमा ग्यास बुलेटको ठक्करबाट स्कुटर चालकको मृत्यु
हेटौँडा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा ग्यास बुलेटको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । सोमबार बिहान ९ बजेर २५ मिनेटको समयमा नारायणगढबाट हेटौँडातर्फ...
बाँदरले दुःख दिएपछि अदुवा खेती, बोटसहित किलोको ८० रुपैयाँमा बिक्री
हेटौँडाः अन्नबालीसहित अन्य बाली लगाउँदा बाँदरबाट जोगाउन गाह्रो भएपछि हेटौँडाका कृषकहरुले लगाएको अदुवा खेतीबाट राम्रो आम्दानीको अवसर सिर्जना गरेका छन् । अदुवाको बोटैसहित ८०...








