चितवन विद्रोहको उद्गमस्थल हो, यथास्थितिको विरुद्ध लडिरहन्छौँः हरि ढकाल

हेटौँडा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा पूर्व सांसद हरि ढकालले चितवनलाई राजनीतिक विद्रोहको उद्गमस्थल भएको बताउनुभयो । पार्टीको विस्तारित भेलालाई चितवनमा...

३० बिगाहामा लगाएको अबैध गाँजा खेती फडानी

हेटौँडा : मकवानपुर प्रहरीले सोमबार देखी बिहीबारसम्म ३० बिगाहा १० कठ्ठा क्षेत्रफलमा लगाइएका गाँजाका बोट तथा बेर्ना फडानी गरी नष्ट गरेको छ । जिल्ला...

रास्वपाको अर्जुनदृष्टि चुनावमा : एकता, सहकार्य र मोर्चाबन्दीको नीति

हेटौँडा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनलाई आफ्नो ‘अर्जुनदृष्टि’ बनाउँदै स्पष्ट बहुमतको सरकार निर्माण गर्ने लक्ष्यका साथ अघि बढ्ने राजनीतिक कार्यदिशा तय...

सवारी दुर्घटनामा परि दुई जिल्लामा एकैदिन ३ जनाको मृत्यु

हेटौंडा : बागमती प्रदेशको दुई जिल्लामा सवारी दुर्घटनामा परि एकैदिन ३ जनाको मृत्यु भएको छ । प्रदेशको काभ्रे र सिन्धुली जिल्लामा बिहीबार ३ जनाको...

हेटौँडा उपमहानगरको आय १९.२७ प्रतिशत, व्यय १३.५५ प्रतिशत

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा १९.२७ प्रतिशत आय गरेको छ भने व्ययतर्फ १३.५५ प्रतिशत खर्च गरेको छ । बुधबार सम्पन्न ७४औं कार्यपालिका बैठकमा...

अनिवार्य र निःशुल्क शिक्षा

नेपालको संविधान २०७२ को मौलिक हकमा शिक्षा अनिवार्य र निःशुल्क हुने व्यवस्था राखिएको छ । संविधानले आधारभूत तह (कक्षा ८)सम्म अनिवार्य र निःशुल्क अनि...

किर्ते मुद्धाका फरार रामलाल न्यासुर पक्राउ

हेटौंडाः भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनको क्रममा भिमफेदी कारागारबाट भागेका रामलाल न्यासुर पक्राउ परेका छन् । मकवानपुरको बकैया गाउँपालिका—४ बस्ने ६७ वर्षीय...

एन्फा प्रेशिडेन्ट लिग २०८२ : काक्रेविहार युथ क्लब विजयी

हेटौंडा : एन्फा प्रेशिडेन्ट लिग २०८२ मा सुर्खेतको काक्रेविहार युथ क्लब विजयी भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा बुधबारदेखि हेटौंडा–६...

यात्रुहरुलाई हैरानी दिने चार जना पक्राउ

हेटौंडा : हेटौंडा–१०, बसपार्कमा यात्रुहरुलाई जबरजस्ती झोला तानेर सवारी साधनमा चढाउने र अनावश्यक दुःख–हैरानी दिने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा...

डा. शाहमाथि आक्रमण गर्नेलाई कारबाही गर्न चिकित्सक संघको माग

हेटौंडा : हेटौंडास्थित चुरेहिल अस्पतालमा कार्यरत अर्थोपेडिक सर्जन डा. सुशील शाहमाथि भएको आक्रमणमा संलग्नलाई कारवाही गर्न चिकित्सक संघ मकवानपुरले माग गरेको छ । बुधबार...