मकवानपुरगढीमा बाघको आक्रमणबाट २ वटा बाख्रा मर्यो
हेटौँडा : मकवानपुरगढी गाउँपालिका–५, नयाँ गाउँमा बाघको आक्रमणबाट २ वटा बाख्रा मारेका छन् । शनिबार बिहान ८ बजेर ४० मिनेटको स्थानिय तखत बहादुर लुङ्वाको...
छुट्टाछुट्टै सवारी दुर्घटनामा एकै दिन ३ जना घाइते
हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिका–९ रजैयामा सरकारी बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । शुक्रबार दिउँसो ४ बजेर १५ मिनेटको...
लागुऔषध खैरो हेरोइनसहित हेटौँडा–१५ बाट मनहरीकी अनिता पक्राउ
हेटौँडा : लागूऔषध खैरो हेरोइनसहित हेटौँडा–१५, रातोमाटेबाट मनहरी–९ की अनिता श्रेष्ठ पक्राउ परेकी छन् । शुक्रबार साँझ साढे ६ बजेको समयमा बीरगन्जबाट हेटौँडातर्फ आउँदै...
प्रभास घिमिरेको स्मृति ग्रन्थ लोकार्पण, अक्षय कोष स्थापना
हेटौंडा : नवसर्जक साहित्य चौतारी नेपाल मकवानपुरले प्रभास घिमिरेको स्मृतिमा अक्षय कोष स्थापना तथा स्मृति ग्रन्थ लोकार्पण गरेको छ । शुक्रबार हेटौंडा–२ स्थित मकवानपुर...
३४ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइयो
हेटौँडा : मकवानपुरमा ३४ हजार भन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइएको छ । बिहिबार र शुक्रबार दुइ दिन सञ्चालित कार्यक्रममा जिल्लाका...
चुरेहिल अस्पतालका डाक्टरलाई आक्रमण गर्ने अजित पक्राउ
हेटौँडा : हेटौँडास्थित चुरेहिल अस्पतालमा कार्यरत अर्थोपेडिक सर्जन डा. सुशील शाहमाथि आक्रमण गर्ने हेटौँडा–११, नवलपुरका अजित विडारीलाई प्रहरीले पक्राउ गरेको छ । बिडारीले बुधबार...
चुनावका लागि कर्मचारीको मनोबल बढाउँदैछौं : प्रजिअ अधिकारी
हेटौँडा : मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बसन्त अधिकारीले आगामी फागुन २१ मा हुने चुनावका लागि सुरक्षाकर्मी लगायत कर्मचारीहरुको मनोबल बढाइरहेको बताउनुभएको छ ।...
वनसम्पदाको प्रयोगमा सरकार असक्षम
हेटौँडा : वनसम्पदा तथा प्राकृतिक वातावरणीय वस्तुको संरक्षणमा प्रगति भएपनि उच्चतम सदुपयोग गर्न नसकिएको सरोकारवालाहरुले बताएका छन् ।नेपाल वातावरण पत्रकार समूह (नेवापस) को आयोजनामा...
मामाघर नेपाललाई १६ हजार सहयोग
हेटौंडा : हेटौंडा उपमहानगरपालिका–११ स्थित मामाघर नेपाललाई दुई दिनमा नगद १६ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । मामाघर नेपाल सडक बालबालिकाको व्यवस्थापनमा सक्रिय...
मजदुरको कथा, होम कार्कीको ‘सनैया’
१. विदेश जानेहरु सबै रहरले जाँदैनन् । सम्पन्न हुनका लागि पैसा ल्याउन मात्र पनि जाँदैनन् । अझ खाडि मुलुकहरुमा जानेहरु त श्रम बेच्नै भनेर...











