शनिबार पेनाल्टी सुटआउट प्रतियोगिता हुने

हेटौँडा : दोस्रो पेनाल्टी सुटआउट प्रतियोगिता–२०८२ मंसिर २७ गते शनिबार हुने भएको छ । कर्रा युवा क्लबको आयोजनामा हेटौँडा–४ स्थित हुप्रचौरमा प्रतियोगिता हुनेछ । प्रतियोगिताको...

कानुन सचिव शाहीद्वारा मानवसेवा आश्रमको अवलोकन

हेटौँडा : बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कृष्णबहादुर शाहीले हेटौँडास्थित मानवसेवा आश्रमको अवलोकन गर्नुभएको छ । सचिव शाहीले शनिबार आफ्ना श्रीमती...

कैलाशमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न

हेटौँडा : मकवानपुरको कैलाश गाउँपालिकाले प्रविधिको सही प्रयोग गरौं लैङ्गिक हिंसा अन्त्य गरौं भन्ने नाराका साथ विविध कार्यक्रम गरी लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान...

छुट्टाछुट्टै घटनामा एकैदिन ४ जनाको मृत्यु

हेटौँडा : बागमती प्रदेशको ३ जिल्लामा छुट्टाछुट्टै घटनामा एकैदिन ४ जनाको मृत्यु भएको छ । प्रदेशको काभ्रे, चितवन र धादिङ जिल्लामा मंगलबार ४ जनाको...

लक्ष्मी आविमा छात्रवृत्ति वितरण

हेटौँडा : शिवम् सिमेन्ट उद्योग लिमिटेडले छात्रवृत्ति वितरण गरेको छ । मंगलबार हेटौँडा–१७, हटियास्थित लक्ष्मी आधारभूत विद्यालयमा अध्ययनरत १०४ जना छात्राका लागि छात्रवृत्ति प्रदान गरिएको...

सहिद स्मारक प्रिमियर लिगमा गोल्फिन्टार किङ्स अगाडि

हेटौँडा : हेटौँडा–११ मा जारी सहिद स्मारक प्रिमियर लिगमा गोल्फिन्टार किङ्स अगाडि रहेको छ । लिग चरणको तेस्रो चरणको खेल सकिँदा ३ खेलमा सबै...

एमाले ११औँ महाधिवेशन, बागमतीका १० जिल्लाबाट केन्द्रीय नेतृत्वमा आकांक्षीको भीड

हेटौँडा : नेकपा एमालेको ११औँ महाधिवेशनको मिति नजिकिँदै जाँदा बागमती प्रदेशबाट केन्द्रीय नेतृत्वमा ‘प्रमोसन’ हुन चाहने नेताहरुको भीड बाक्लो देखिएको छ । देशकै राजनीतिमा...

दुई दिने खाद्यान्न प्रदर्शनी मेला हुने

हेटौँडाः हेटौँडा–८, राजपानीस्थित सर्वोत्तम सञ्चिती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा दुई दिने वृहत् खाद्यान्न सामग्री प्रदर्शनी मेला हुने भएको छ । संस्थाले...

स्वतन्त्र पत्रकारको निर्वाचन समिति गठन

हेटौँडा: स्वतन्त्र पत्रकार संघ नेपालको केन्द्रीय समितिको निर्वाचनका लागि निर्वाचन समिति गठन भएको छ । अधिवक्ता एवं सञ्चारकर्मी शेखरनाथ पोख्रेलको संयोजकत्वमा तीन सदस्यीय समिति...

स्वास्थ्यमा नागरिकको पहुँच वृद्धि गर्न सरकार गम्भिर छ : मुख्यमन्त्री बानियाँ

हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच गर्न प्रदेश सरकार गम्भिर रहेको बताउनुभएको छ । उहाँले नागरिकको स्वास्थ्य उपचारको...