सन् २०२५ मा प्रेस स्वतन्त्रता हनन्का १२१ घटना
हेटौँडा : प्रेस काउन्सिल नेपालले पछिल्लो सन् २०२५ मा प्रेस स्वतन्त्रता हनन्का १२१ घटना भएको जनाएको छ । सोमबार प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय...
प्रदेशस्तरीय गायन प्रतियोगिताका लागि ३ जना छनोट
हेटौँडा : बागमती प्रदेशस्तरीय एकल गायन प्रतियोगिताका लागि हेटौँडाका ३ जना विद्यार्थी छनोट भएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को...
रुद्र पाख्रिनको स्मृति दिवस सम्पन्न
हेटौँडा : मकवानपुरका सहीद रुद्रबहादुर पाख्रिनको २३ औं स्मृति दिवसमा सोमबार उहाँको शालिकमा माल्यार्पण गरिएको छ । सोमबार नेपाली कम्युनिष्ट पार्टी मकवानपुरगढी कमिटीको आयोजनामा...
हेटौँडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशालाको सुरुवात
हेटौँडाः हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ । सोमबार हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले उक्त प्रयोगशालाको उद्घाटन गर्नुभएको हो...
निःशुल्क दन्त परीक्षण शिविर सम्पन्न
हेटौँडा: हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा निःशुल्क दन्त परीक्षण शिविर सम्पन्न भएको छ । सोमबार विद्यार्थीको दन्त स्वास्थ्य सुधार गर्ने उद्देश्यले रोटरी क्लव अफ...
राष्ट्रिय सभा निर्वाचन : बागमतीका ६ उम्मेदवारलाई चुनाव चिन्ह प्रदान
हेटौँडा : राष्ट्रिय सभा निर्वाचनका लागि बागमती प्रदेश तर्फको २ सिटमा उम्मेदवारी दर्ता गरेका ६ जनालाई चुनाव चिन्ह प्रदान गरिएको छ । निर्वाचन प्रक्रिया...
हेटौँडामा पहिलो पटक जुडो प्रतियोगिता हुने
हेटौँडा : हेटौँडामा पहिलो पटक हुन लागेको जुडो प्रतियोगिता माघको पहिलो हप्तामा हुने भएको छ । जुडो महासंघको आयोजनामा २० औँ राष्ट्रिय जुडो प्रतियोगिता...
निःशुल्क स्वास्थ्य तथा दन्त शिविरबाट ४ सयभन्दा बढी लाभान्वित
हेटौँडा : निःशुल्क स्वास्थ्य तथा दन्त शिविरबाट ४ सयभन्दा बढीले सेवा लिएका छन् । बकैया गाउँपालिकामा हिजो सञ्चालन भएको निःशुल्क स्वास्थ्य तथा दन्त शिविरमा...
मामाघरलाई लायन्स क्लबको सहयोग
हेटौँडा : सडक बालबालिकाको उद्दार, संरक्षण र परिवारमा पुनर्मिलनको कार्य गर्दै आएको मामाघर नेपाललाई लायन्स क्लब अफ हेटौँडा बजार ग्रिनसिटीले खाद्यान्न सहयोग गरेको छ...
नवोदय शिशु सदन माविको वार्षिक खेल उत्सव सुरु
हेटौँडा : हेटौँडा–४ स्थित नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयको वार्षिक खेल महोत्सव सुरु भएको छ । सोमबार बिहान हेटौँडा–५ स्थित पिप्लेक्याम्पा रङ्गशालामा विद्यालय...











