गजल मञ्चको २३२ औँ गजल यात्रा सम्पन्न

हेटौँडा : गजल मञ्च मकवानपुरको २३२ औँ नियमित गजल यात्रा सम्पन्न भएको छ । शनिबार बिहान गजल मञ्चका अध्यक्ष सञ्जित श्रेष्ठको सभाध्यक्षतामा कार्यक्रम भएको...

लिटिल बडीको अभिभावक दिवस

हेटौँडा : हेटौँडा–४ स्थित लिटिल बडी प्रि–स्कूलले एलकेजी तहका विद्यार्थीको अभिभावक दिवस मनाएको छ । विद्यालय परिसरमै भएको कार्यक्रममा विद्यार्थीले नृत्य कला प्रस्तुत गरेका...

हेटौँडामा प्रदेशस्तरीय विज्ञान प्रदर्शनी

हेटौँडा : बागमती प्रदेशस्तरीय विज्ञान प्रदर्शनी हेटौँडामा सञ्चालन भइरहेको छ । बागमती प्रदेशको शिक्षा विकास निर्देशनालयको आयोजनामा बागमती प्रदेशका १२ जिल्लाका विद्यालयको सहभागिता रहेको...

सिद्धार्थको स्वर्ण महोत्सवमा २८ जनाले रक्तदान गरे

हेटौँडा : हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको आयोजनामा भएको रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन् । शनिबार विद्यालयले ५० औँ वार्षिकोत्सव (स्वर्ण महोत्सव)...

नगरस्तरीय भलिबलको उपाधि कृष्णआदर्शले जित्यो

हेटौँडा : हेटौँडा उपमहानगरस्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि हेटौँडा–९ स्थित कृष्णआदर्श इंग्लिस बोर्डिङ स्कूलले जितेको छ । शनिबार दिउँसो सम्पन्न फाइनल खेलमा हेटौँडा–१८ स्थित...

माघ २८ देखि खेलकुद तथा व्यापार महोत्सव हुने

हेटौँडा : जिल्ला खेलकुद विकास समिति मकवानपुरले दोस्रो बृहत् खेलकुद, कृषि, पर्यटन तथा व्यापार महोत्सव आयोजना गर्ने भएको छ । शुक्रबार हेटौँडामा पत्रकार सम्मेलन...

हेटौँडामा आजदेखि राष्ट्रिय जुडो प्रतियोगिता

हेटौँडा : नेपाल जुडो महासंघको आयोजनामा बीसौं राष्ट्रिय जुडो प्रतियोगिता आज शनिबारदेखि हेटौँडामा हुँदैछ । महासंघको केन्द्रिय समितिले शुक्रबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै...

नगरस्तरीय छात्र भलिबल : ज्ञानोदय, कृष्णआदर्श, ज्योति र जीएस सेमीफाइनलमा

हेटौँडा : शैक्षिक गुणस्तर सुधार समिति हेटौँडा–४ को आयोजना तथा आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको व्यवस्थापनमा हेटौँडामा नगरस्तरीय छात्र भलिबल प्रतियोगिता सुरु भएको छ ।...

भीमफेदीको जुरिखेतमा कार दुर्घटना, ३ जना घाइते

हेटौँडा : हेटौँडा–काठमाडौं छोटो मार्गअन्तर्गत भीमफेदी गाउँपालिकाको जुरिखेतमा कार दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । भीमफेदी गाउँपालिका–६, जुरिखेतमा शुक्रबार दिउँसो कार दुर्घटना...

हेटौँडामा आठौँ थारु माघी महोत्सव सम्पन्न

हेटौँडा : हेटौँडामा आठौं थारु माघी महोत्सव सम्पन्न भएको छ । हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको खेलमैदानमा आठौँ थारु माघी महोत्सव सम्पन्न भएको हो...