श्रम संस्कृति पार्टीको मकवानपुर–१ बाट विद्या र २ बाट युनिश लामाको उम्मेदवारी दर्ता

हेटौँडा : प्रतिनिधि सभा निर्वाचनको लागि श्रम संस्कृति पार्टीबाट मकवानपुर–१ मा कुलमान घिसिङ पार्टीको केन्द्रीय सदस्य त्याग्नु भएकी विद्या श्रेष्ठले मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१...

दुईबस्ती पिउने पानी व्यवस्थापन समितिको अध्यक्षमा श्रेष्ठ

हेटौँडा : हेटौँडा–११ स्थित दुई बस्ती पिउनेपानी व्यवस्थापन समितिको अध्यक्षमा देवकुमार श्रेष्ठ चयन हुनुभएको छ । सोमबार भएको समितिको २५ औ वार्षिक साधारण सभा...

हेटौँडा फुटबल एकेडेमीलाई जर्सी सहयोग

हेटौँडा : बारा जिल्लाको निजगढमा हुन लागेको चौथो ल्होछार कप नकआउट फुटबल प्रतियोगिता खेल्न हेटौँडा फुटबल एकेडेमीलाई जर्सी सहयोग प्राप्त भएको छ । प्रतियोगिताका...

मनहरीको रोटरी माविमा कम्प्युटर प्रयोगशाला उद्घाटन

हेटौँडा : रोटरी क्लब अफ हेटौँडाले मनहरी गाउँपालिका–७ स्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालयलाई कम्प्युटर प्रयोगशाला हस्तान्तरण गरेको छ । सोमबार एक कार्यक्रमका बीच क्लबले...

हेटौँडामा सामूहिक ईहि यज्ञ हुने

हेटौँडा : हेटौँडामा ५४ औँ सामूहिक ईहि यज्ञ (सुवर्णकुमार बेलविवाह) बिहीबार र शुक्रबार हुने भएको छ । सोमबार ईहि यज्ञ (सुवर्णकुमार बेलविवाह) संस्थाले पत्रकार...

राष्ट्रिय जुडो प्रतियोगिताको उपाधि नेपाल पुलिसले जित्यो

हेटौँडा : नेपाल जुडो महासंघको आयोजनामा भएको बीसौँ राष्ट्रिय जुडो प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । आइतबार र सोमबार हेटौँडामा भएको प्रतियोगिताको...

नेकपाबाट मकवानपुर–१ मा गौतम, २ मा विष्ट उम्मेदवार

हेटौँडा : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले मकवानपुरका २ क्षेत्रमा उम्मेदवार टुंग्याएको छ । नेकपाले मकवानपुर–१ मा माओवादी पृष्ठभूमिका विजय गौतम र मकवानपुर–२ मा...

प्रतिनिधि सभा निर्वाचनमा उठ्न बागमती प्रदेश सभाका ६ सदस्यले दिए राजीनामा

हेटौँडा : आसन्न प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्न बागमती प्रदेश सभाका ६ जना सदस्यले पदबाट राजीनामा दिएका छन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने कांग्रेस, एमाले,...

टिकट नपाएपछि विन्दवासिनी कंशाकारले भनिन्, ‘पैसा बिना राजनीति हुँदैन’

हेटौँडा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ एवम् पूर्वसांसद विन्दवासिनी कंशाकारले टिकट नपाएपछि पैसा बिना राजनीति सम्भव नरहेको टिप्पणी गरेकी छिन् । मकवानपुर १...

१४ जनाले रक्तदान गरे

हेटौँडा : एम भी दुगड समुहको आयोजनामा भएको रक्तदान कार्याक्रममा १४ जनाले रक्तदान गरेका छन् । आइतबार मोती लाल दुगडको ७९ र ८० औँ...