नवोदय रनमा भानु माविका रोजन र कृषा प्रथम
हेटौंडाः हेटौंडा–४ मा रहेको नवोदय शिशु सदनमा भएको दौड प्रतियोगितामा भानु माविका छात्र रोजन विक र छात्रा कृषा डिम्डुङ प्रथम हुनुभएको छ । बुधबार...
फुटबल रेफ्री अकिललालको निधन
हेटौँडाः फुटबल खेलका रेफ्री अकिललाल श्रेष्ठको निधन भएको छ । बुधबार राती हृदयघातका कारण ४० बर्षीय श्रेष्ठको मृत्यु भएको अखिल नेपाल फुटबल संघ (एन्फा)...
वडास्तरीय फुटबलको सेमिफाइनल समीकरण पूरा
हेटौंडाः पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी वडास्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । मंगलबार क्वाटरफाइनल चरणका खेलहरु सम्पन्न भएसँगैे सेमिफाइनल समीकरण पूूरा...
वडास्तरीय फुटबल प्रतियोगिताः आयोजक ए र २ नम्बर सेमिफाइनल प्रवेश
हेटौंडाः पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी वडास्तरीय फुटबल प्रतियोगिताको क्वाटरफाइनलका दुई खेल सम्पन्न भएको छ । सोमबार सम्पन्न क्वाटरफाइनल खेलमा विजयी हुँदै आयोजक वडा...
यु–१९ क्रिकेट टिम छनोट प्रतियोगिता सम्पन्न
हेटौंडाः मकवानपुर जिल्ला क्रिकेट संघले आयोजना गरेको वार्ईवार्ई यु–१९ क्रिकेट टिम छनोट प्रतियोगितामा आकाशे निलो समूह विजयी भएको छ । सोमबार हेटौंडा–४ स्थित हुप्रचौरमा...
वातावरण दिवसमा साइकल र्याली, वीरेन्द्र, राजीव र लक्ष्मीचरणलाई सम्मान
हेटौँडाः टोल विकास संस्था नगर समन्वय समिति हेटौँडा उपमहानगरपालिकाले सचेतनामूलक साइकल र्याली तथा सम्मान कार्यक्रम गरेको छ । विश्व वातावरण दिवसको अवसरमा आयोजना गरिएको...
क्रिकेट छनोट खेलमा मकवानपुर रातो विजयी
हेटौंडाः मकवानपुरमा चलिरहेको यु–१९ क्रिकेटको छनोट प्रतियोगितामा बिहीबार मकवानपुर रातो विजयी भएको छ । मकवानपुर पहेँलोलाई ८५ रनले पराजित गर्दै मकवानपुर रातो विजयी भएको...
वाईवाई यु–१९ प्रतियोगिताका लागि मकवानपुरमा टिम छनोट सुरु
हेटौंडाः वाईवाई यु–१९ क्रिकेट प्रतियोगिताका लागि मकवानपुर जिल्ला क्रिकेट संघले टिम छनोट सुरु गरेको छ । बुधबारबाट हेटौंडा–४ स्थित हुप्रचौरमा छनोट खेल सुरु भएको...
यु–१९ क्रिकेट छनोट बुधबार
हेटौंडाः मकवानपुर जिल्लाको यु–१९ क्रिकेटको खेलाडी छनोट बुधबार हुँदैछ । वाइवाइ यु–१९ मेन राष्ट्रिय क्रिकेट टुर्नामेन्ट–२०८१ का लागि जिल्लाबाट दर्ता भएका ४४ जनामध्ये १४...
यु–१५ ब्याडमिन्टनका खेलाडी छनौट
हेटौंडाः जिल्ला ब्याडमिन्टन संघ मकवानपुरले १५ वर्ष मुनि (अन्डर–१५) उमेर समूहका चार जना खेलाडी छनौट गरेको छ । शनिबार थानाभर्याङस्थित कभर्ड हलमा आयोजित खेलाडी...










