भिटामिन ए र जुकाको औषधि खाने बालबालिकाको तथ्यांक एक महिनापछि तयार हुने
हेटौँडाः शुक्रबार र शनिबार दुईदिन सञ्चालन भएको भिटामिन ‘ए’ र जुकाको औषधि खाने बालबालिकाको विवरण एक महिनापछि मात्रै तयार हुने बताइएको छ । जिल्लाका...
३५ जनाले रक्तदान गरे
हेटौँडाः कमाने फुटबल एकेडेमीको आयोजनामा भएको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् । शनिबार हेटौँडा–८ मा रहेको एकेडेमीले रक्तसंचार केन्द्रमा रगत अभाव भएका...
बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइँदै
हेटौँडाः राष्ट्रिय पोषण कार्यक्रमअन्तर्गत शुक्रबारबाट बालबालिकालाई भिटामिन ए क्याप्सुल जुकाको औषधी खुवाउन सुरु गरिएको छ । शुक्रबार र शनिबार दुई दिनमा मकवानपुर जिल्लाका ३२...
हेटौँडा अस्पतालका सेवाग्राहीले मोबाइलबाटै टिकट काट्न सक्ने (तरिकासहित)
हेटौँडाः हेटौंडा अस्पतालका सेवाग्राहीहरुले आफ्नो मोबाइलबाटै अस्पतालको टिकट काट्न सक्ने भएको छ । टिकट लिन लामो समय लाइनमा बस्नुपरेको भन्दै निरन्तर आलोचना भइरहेको सन्दर्भमा...
मुख्यमन्त्री लामासहित ४५ जनाले गरे रक्तदान
हेटौँडाः ६९ औं प्रहरी दिवसको अवसरमा बागमती प्रदेश प्रहरीले बुधबार रक्तदान कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामासहित ४५...
मकवानपुरका ३२ हजार बढी बालबालिकालाई खोप खुवाइँदै
हेटौँडाः राष्ट्रिय पोषण कार्यक्रमअन्तर्गत आगामी कात्तिक २ र ३ गते मकवानपुर जिल्लाका ३२ हजार २ सय ४२ जना बालबालिकालाई भिटामिन ए क्याप्सुल र २९...
मकवानपुरमा रगतको अभाव हुँदै
हेटौँडाः पछिल्लो समय रक्तदान कार्यक्रमहरु आयोजना नहुँदा मकवानपुरमा रगतको अभाव देखिन थालेको छ । रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक किशोर सापकोटाले अहिले रक्तसञ्चार केन्द्रमा रगत...
हेटौँडा अस्पतालको बहिरंग सेवा ६०९ जनाले लिए
हेटौँडाः दसैं विदापछि सेवा सुचारु भएको पहिलो दिन मंगलबार हेटौँडा अस्पतालको बहिरंग (ओपिडी) सेवामा ६ सय ९ जनाले सेवा लिएका छन् । मंगलबार दिउँसो...
२१ जनाले गरे रक्तदान
हेटौँडाः मकवानपुर क्योकुशिन कराँते संघ बालकुमारी आइकेओ युनियनको आयोजनामा भएको रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् । शनिबार हेटौंडा–४,स्थित हुप्रचौरमा भएको रक्तदान कार्यक्रममा...
ऐन संशोधन नगरी प्रतिष्ठानको उपकुलपति नियुक्त
हेटौँडाः प्रदेश सरकारले ऐन संशोधन नै नगरी मन्त्रालय खडा गरेको ३ वर्षपछि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्त गरेको छ । असोज १६...