मिलन–धर्मराज स्मृति फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा सिमपानीको विजयी सुरुवात
हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा प्रथम संस्करणको मिलन–धर्मराज स्मृति फुटबल प्रतियोगिता सुरु भएको छ । सिमपानी युथ क्लबको आयोजनामा बिहीबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन गाउँपालिका...
मकवानपुरमा दुई सातामा बलात्कार तथा यौन दुव्र्यवहारका तीन मुद्दा
हेटौँडाः मकवानपुरमा दुई सातामा बलात्कार तथा यौन दुव्र्यवहारका तीन वटा घटना भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार यही असार ३ गतेदेखि १७...
थाहामा एसर्ईईको समीक्षाः अभिभावकको न्यून उपस्थिति
हेटौंडाः मकवानपुरको थाहा नगरपालिकाले मंगलबार २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को समीक्षा गरेको छ । नगर प्रमुख विष्णु विष्टको सभाध्यक्षतामा पालिकाभित्रका विद्यालय व्यवस्थापन समिति,...
यु–१७ को छनोटमा सहभागी हुने खेलाडीको विदाई
हेटौंडाः यु–१७ को प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको विदाई गरिएको छ । मकवानपुर जिल्ला फुटबल संघले सोमबार एक समारोहबीच जिल्ला खेलकुद विकास समितिको...
करिब ३ हजारले लिए राष्ट्रिय परिचयपत्र
हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरले सुरु गरेको राष्ट्रिय परिचयपत्र शिविरमा करिब ३ हजार जनाले राष्ट्रिय परिचयपत्र लिएका छन् । गत जेठ ३० गतेबाट मकवानपुरको...
२ सय ८६ जना हिंसापीडितलाई सेवा प्रदान
हेटौंडाः हेटौंडा अस्पतालमा आधारित लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) ले आर्थिक वर्ष २०८०/०८१ को साउन महिनादेखि जेठ महिनासम्म २ सय ८६ जना...
२८ जनाले रक्तदान गरे
हेटौँडाः मकवानपुरको मनहरी गाउँपालिकामा भएको रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन् ।
राष्ट्रिय युवा संघ नेपाल मनहरी गाउँपालिका ५ नम्बर वडा कमिटीको आयोजनामा शनिबार...
सामुदायिक विद्यालयमा असार २३ गतेदेखि परीक्षा
हेटौँडाः हेटौँडा उपमहानगरपालिकाका सामुदायिक विद्यालयमा असार २३ गतेदेखि प्रथम त्रैमासिक परीक्षा सुरु हुने भएको छ । नगरस्तरीय शैक्षिक समन्वय समितिको शनिबार सम्पन्न प्रधानाध्यापकहरुसँगको अन्तरक्रियापछि...
हेटौँडा अस्पतालको खाता सञ्चालन विवादमा
हेटौँडाः हेटौँडा अस्पतालको बैंक खाता सञ्चालनको विषय विवादमा परेको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेटौँडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको कृषि विकास...
प्रदीप ज्ञवालीलाई हेटौँडामा सम्मान गरिने
हेटौँडाः राजनीतिकर्मी तथा लेखक प्रदीप ज्ञवालीलाई श्यामप्रसाद शर्मा स्मृति सम्मान–२०८१ समर्पण गरिने भएको छ । साहित्य संगम मकवानपुरले मंगलबार पत्रकार सम्मेलन गरेर ज्ञवालीलाई सम्मान...