काभ्रे र धादिङमा सवारी दुर्घटना : ३ जनाको मृत्यु

हेटौँडा : प्रदेशको काभ्रे र धादिङ जिल्लामा सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको । एकैदिन छुट्टा–छुट्टै सवारी दुर्घटनामा काभ्रेमा २ जना र धादिङमा...

भीमफेदी हायस दुर्घटना : घाइते यात्रुको मृत्यु

हेटौँडा : हेटौँडा–कुलेखानी–काठमाडौं छोटो मार्गअन्तर्गत भीमफेदी–६, एघारघुम्तीमा शनिबार यात्रुवाहक हायस दुर्घटना हुँदा गम्भीर घाइते भएका एक यात्रुको उपचारको क्रममा मृत्यु भएको छ । काठमाडौंबाट...

छत्रेडाँडामा शनिबारीय चित्रकला कार्यशाला

हेटौँडा : मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको छत्रेडाँडास्थित पाथिभरा मन्दिर क्षेत्रमा शनिबारीय स्थलगत कला कार्यशाला सम्पन्न भएको छ । हरेक शनिबार झैं यस शनिबार पनि कार्यशाला...

हेटौँडा बचतको अध्यक्षमा राजु वाईबा निर्वाचित

हेटौँडा : हेटौँडा–७, नागस्वतीस्थित हेटौँडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा राजु वाईबा निर्वाचित हुनुभएको छ । शुक्रबार सम्पन्न निर्वाचनको मतगणना शनिबार राती...

एसईई नतिजा सुधार गर्न विद्यालयहरुको संघर्ष

हेटौँडा:मकवानपुर जिल्लामा अघिल्लो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शून्य भएका विद्यालयहरुले यस वर्ष नतिजामा सुधार ल्याउन संघर्ष गरिरहेका छन् । जिल्लामा एसईईमा...

ओली पक्राउको विरोधमा मकवानपुरमा एमालेको प्रदर्शन

हेटौंडा: नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा मकवानपुरमा एमालेले प्रदर्शन गरेको छ । शनिबार पार्टीका विभिन्न जनसंगठनहरूको अगुवाइमा हेटौँडाको...

संगमका आजीवन सदस्यलाई प्रमाणपत्र वितरण

हेटौँडा : साहित्य संगम मकवानपुरको ३६५ औँ नियमित साहित्य सन्ध्या शनिबार सम्पन्न भएको छ । संगमका अध्यक्ष डिबि बर्तौलाको सभाध्यक्षमा हेटौँडा–४ स्थित साहित्य संगम–सिस्नुपानी...

नयाँ वर्षमा फेवा नववर्ष महोत्सव हुने

हेटौँडा : नयाँ वर्ष २०८३ को अवसरमा नेपालको पर्यटकीय राजधानी पोखरामा २१ औँ फेवा नववर्ष महोत्सव हुने भएको छ । चैत २९ गतेदेखि वैशाख...

यातायात कार्यालयका अधिकृतसहित दुईविरुद्ध मुद्दा दर्ता

हेटौँडा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, हेटौँडामा कार्यरत अधिकृत छैटौं अमृत भेटुवाल र लेखापढी व्यवसायी खगेन्द्र पौडेलविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर गरेको...

श्रमिक माविको अध्यक्षमा पुनः कार्की

हेटौँडा : हेटौँडा–४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा पुनः विवेक कार्की निर्वाचित हुनुभएको छ । शनिबार भएको ५८औं अभिभावक भेलाबाट नयाँ विद्यालय...