नर्सहरुले २ घण्टा सेवा बन्द गरे

हेटौंडाः मकवानपुरका स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्सहरु आन्दोलित भएका छन् । समान काम समान ज्यालाको माग गर्दै उनीहरुले बुधबारदेखि २ घण्टा अत्यावश्यक बाहेकका नर्सिङ सेवा...

अरबौंका योजना अलपत्र

बागमती प्रदेश सरकारले अरबौं रुपैयाँ लगानी गरेर निर्माण गरेका भौतिक संरचनाहरु प्रयोगविहीन भएका छन् । आयोजना सम्पन्न भइसक्दा पनि सञ्चालन मापदण्ड र कार्यविधिको अभावमा...

बकैयाको जनजागृति माविको प्रधानाध्यापकमा घलान

हेटौँडा : मकवानपुरको बकैया गाउँपालिका–८, बिरेफाँटमा रहेको जनजागृति माध्यमिक विद्यालयको प्रधानाध्यापकमा इसु चन्द्र घलान नियुक्त हुनु भएको छ । भदौ ३१ गते घलान प्रधानाध्यापक...

बागमती प्रदेशमा पूँजीगतर्फको ६ अर्व बढी बजेट कटौती, दायित्व र पुनर्निर्माणलाई प्राथमिकता

हेटौँडा : बागमती प्रदेश सरकारले जेनजी आन्दोलन र विपद्बाट क्षती पुगेका संरचना पुनः निर्माण तथा व्यवस्थापनका लागि पूँजिगत तर्फको बजेट कटौती गरेको छ ।...

बागमती प्रदेशका ६ योजना अलपत्र, सञ्चालन मापदण्ड र कार्यविधिको अभावमा अरबौँ लगानी खेर जाँदै

हेटौंडा : बागमती प्रदेश सरकारले करोडौँ रुपैयाँ लगानीमा बनेका ६ वटा आयोजनाहरु सञ्चालन मापदण्ड र कार्यविधिको अभावमा अलपत्र परेका छन् । निर्माण सम्पन्न भएका...

स्वकीय सचिवको तलब भत्ता रोकियो

हेटौँडा : संघीय सरकारले सांसदहरुको स्वकीय सचिवको सुविधा कटौती गर्ने निर्णय गरेसँगै बागमती प्रदेशका प्रदेशसभा सदस्यहरुको स्वकीय समेत प्रभावित भएका छन् । प्रदेश सरकारले...

चाडपर्व सकिएपछि मकवानपुरका विद्यालयहरू सञ्चालनमा

हेटौंडा : दशैं, तिहार, छठजस्ता चाडपर्वको लामो बिदा सकिएसँगै मकवानपुरका १० वटै स्थानीय तहका अधिकांश विद्यालयहरु मंगलबारदेखि सञ्चालनमा आएका छन् । केही विद्यालयहरु भने...

आजदेखि दुई घण्टा नर्सिङ सेवा बन्द गरिने

हेटौंडाः मकवानपुरका स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्सहरुले आज बुधबारदेखि दुई घण्टा नर्सिङ सेवा बन्द गर्ने भएका छन् । नेपाल नर्सिङ संघको आह्वानमा जारी आन्दोलनअन्तर्गत स्वास्थ्य...

भदौ २४ गतेको घटना पूर्ण फौजदारी अपराध हो : अध्यक्ष कार्की

‘भ्रष्टाचारी हो भन्दैमा घर जलाउन पाइँदैन’हेटौँडा : गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाहरुको छानविन गर्न गठित न्यायिक जाँचबुझ आयोगका...

सिन्धुलीमा कार पल्टिदा श्रीमानको मृत्यु, श्रीमती र छोरा घाइते

हेटौँडा : बिपी राजमार्ग अन्तर्गत सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका–६, चैनपुरमा कार अनियन्त्रित भई पल्टिँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती र छोरा घाइते भएका...