नमूना प्रगति साकोसको साधारण सभा सम्पन्न

हेटौँडाः हेटौँडा–२ स्थित नमूना प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार हेटौँडा–४ स्थित रोयल प्यालेसमा...

खैरो हेरोइनसहित २ महिला पक्राउ

हेटौँडाः जिल्ला प्रहरी कार्यालय बाराले लागूऔषध खैरो हेरोइनसहित २ महिलालाई पक्राउ गरेको छ । शनिबार दिउँसो ३ बजेर ४० मिनेटको समयमा इलाका प्रहरी कार्यालय...

जन्मदिन, पूण्यतिथि र वार्षिकोत्सवमा मामाघरलाई सहयोग

हेटौँडाः हेटौँडा–११, डाङ्डुङ्गेस्थित मामाघर नेपाललाई पछिल्लो समय विभिन्न व्यक्तिहरूले जन्मदिन, आफन्तको पूण्यतिथि तथा विशेष अवसरमा सहयोग गर्दै आएका छन् । सडक बालबालिकाको उद्दार, संरक्षण...

बागमतीको आयोजना बैंक कागजमै सीमित कार्यान्वयन कमजोर

हेटौँडाः योजना तर्जुमा र छनोट प्रणालीलाई तथ्यगत र औचित्यमूलक बनाउने उद्देश्यसहित बागमती प्रदेश सरकारले स्थापना गरेको आयोजना बैंक अझै पूर्णरुपमा कार्यान्वयनमा आउन सकेको छैन...

५५ जनाले रक्तदान गरे

हेटौँडाः शिखर इन्स्योरेन्स कम्पनिको हेटौँडा शाखाले शुक्रबार रक्तदान कार्यक्रमको आयोना गरेको छ । इन्स्योरेन्स कम्पनिको २१औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा ५५ जनाले रक्तदान...

संजीवनीको वार्षिक साधारण सभा सम्पन्न

हेटौँडा: हेटौँडा–५, पिप्लेस्थित संजीवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार हेटौँडा–५ स्थित बालकुमारी पार्टी प्यालेसमा...

चितवनमा करेन्ट लागेर एक जनाको मृत्यु

हेटौंडाः चितवन जिल्लामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शनिबार कालिका नगरपालिका–७ तल्लो बजारका ६९ वर्षीय चन्द्र प्रसाद पन्तको करेन्ट लागेर मृत्यु...

पिप्ले युवा क्लबलाई २ लाख सहयोग

हेटौँडा : सहिद स्मारक ‘सी’ डिभिजन छनोट खेल्ने तयारीमा रहेको हेटौँडाको पिप्ले युवा क्लबलाई २ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । अखिल नेपाल...

खोलामा डुबेर बकैयामा बालकको मृत्यु

हेटौँडा : मकवानपुरको बकैया गाउँपालिकामा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । शनिबार दिउँसो बकैया–९ स्थित बङ्दा खोलामा पौडी खेल्ने क्रममा ७ वर्षीय बालक...

बुङदल दुर्घटनामा मृतकको पहिचान खुल्यो

हेटौँडा : मकवानपुरको भीमफेदी गाउँपालिका–१, बुङदलमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुने २ जनाको पहिचान खुलेको छ । मोटरसाइकल चालक हेटौँडा–२, चौकीटोलका ३९ वर्षीय बीरबहादुर...