Home मुख्य समाचार खोलामा डुबेर बकैयामा बालकको मृत्यु खोलामा डुबेर बकैयामा बालकको मृत्यु समृद्ध समाज संवाददाता - November 16, 2025 हेटौँडा : मकवानपुरको बकैया गाउँपालिकामा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । शनिबार दिउँसो बकैया–९ स्थित बङ्दा खोलामा पौडी खेल्ने क्रममा ७ वर्षीय बालक अविराज घलानको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । थप समाचारहरुसंवाददाताको अन्य शिक्षण संस्थाहरुमा आईतबारे बिदा र गिजोलिएको शैक्षिक वर्ष छुट्टाछुट्टै घटनामा ५ जनाको मृत्यु आमा निर्माण सामग्री अभाव र लागत बढ्दा समस्या छुट्टाछुट्टै दुर्घटनामा मकवानपुरमा २ जनाको मृत्यु शिक्षक संगठन, आन्दोलन र वास्तविकता प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मीलाई ‘डोजरे विकास’ को विकल्प खोज्दै बागमती सरकार, रिटेनिङ वालसँगै जैविक इन्जिनियरिङ अनिवार्य गरिने अर्थमन्त्री वाग्लेसँग बागमतीका अर्थमन्त्री तामाङको माग, ‘घरजग्गा रजिस्ट्रेसन तथा खण्डीकरणको अधिकार प्रदेशलाई दिनु’