जेन जी आन्दोलनका क्रममा पूर्व मुख्यमन्त्री पौडेलको घरमा आगजनी गर्ने २ जना पुर्पक्षका लागि...
हेटौँडा : बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको निजी निवासमा तोडफोड तथा आगजनी गरेको आरोपमा २ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।...
‘निलो प्रेम’ उपन्यासका लेखक र पाठक बीच हेटौँडामा संवाद
हेटौँडा: पछिल्लो समय चर्चामा रहेको उपन्यास ‘निलो प्रेम’ का लेखक पुरुषोत्तम बजगाईं र पाठक बीच हेटौँडामा संवाद भएको हो । आइतबार हेटौँडा–४, भैरवरोडस्थित ‘किताबघर’मा...
बागमती गाउँपालिकामा अर्धवार्षिक परीक्षा सुरु
हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकामा रहेको सामुदायिक विद्यालयहरूमा अर्धवार्षिक परीक्षा सुरु भएको छ । आइतबारबाट सुरु भएको परीक्षा मंसिर २८ गतेसम्म सञ्चालन हुने गाउँपालिकाका शिक्षा...
लागूऔषध खैरो हेरोइनसहित पाल्पाका ठकुरी र कास्कीका नेपाली हेटौँडामा पक्राउ
हेटौँडा : प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित मकवानपुर प्रहरीले शुक्रबार २ जनालाई पक्राउ गरेको छ । शुक्रबार साँझ ७ बजेको समयमा हेटौँडा–१५, रातोमाटेबाट १ ग्राम...
हेटौँडामा सडक विस्तार रोकियो
हेटौँडा : सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएकाले सडक विस्तार कार्य हाललाई स्थगन...
अध्यापन अनुमतिपत्रको परीक्षामा १ हजार ७ सय अनुपस्थित
हेटौँडा : शिक्षक सेवा आयोगले शनिबार सञ्चालन गरेको निम्न माध्यमिक तहको शिक्षण अध्यापन अनुमतिपत्रको परीक्षामा १ हजार ७ सय आवेदक अनुपस्थित भएका छन् ।...
विद्यालयस्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न
हेटौंडा : ब्रह्मदिक एकेडेमी र बालज्योति माविका विद्यार्थीको सहभागितामा विद्यालयस्तरीय तेक्वान्दो प्रतियोगिता शनिबार हेटौंडामा सम्पन्न भएको छ । हेटौंडा–४ स्थित कभर्डहलमा सम्पन्न कार्यक्रममा दुई...
सहिद स्मारक प्रिमियर लिग सुरु
हेटौँडा : हेटौँडामा पहिलो संस्करणको सहिद स्मारक प्रिमियर लिग सुरु भएको छ । बागेश्वरी टोल विकास संस्थाको आयोजनामा हेटौँडा क्रिकेट एकेडेमीको मैदानमा शनिबारदेखि प्रतियोगिता...
कैलाशमा स्वयम्सेविका दिवसमा थोकरको बिदाइ, तीनजना पुरस्कृत
हेटौंडा : मकवानपुरको कैलाश गाउँपालिकाले ‘स्वस्थ समुदायको निर्माण, महिला समुदायिक स्वास्थ्य स्वयम्सेविकाको योगदान’ भन्ने नाराका साथ २२ औँ महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवस मनाएको...
हेटौँडा बजारको सडक विस्तार : आइतबार घर नभत्काइने, व्यवस्थापनमा जोड दिने
हेटौँडा : हेटौँंडा बजार क्षेत्रको सडक विस्तारको काम आज आइतबार रोकिएको छ । शनिबार बिहानैबाट सुरु भएको हेटौँंडा बजार क्षेत्रको सडक विस्तार कार्य साँझसम्मै...











