मनहरीमा राष्ट्रपति रनिङशिल्डको उपाधि राष्ट्रिय माविले जित्यो
हेटौँडा : मनहरी गाउँपालिकास्तरीय अन्तरविद्यालय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि मनहरी–६, सुनाचुरीस्थित राष्ट्रिय माध्यमिक विद्यालयले जितेको छ । गत वर्षको विजेता राष्ट्रिय माविले लगातार दोस्रो...
बागमतीको यातायात मन्त्रालय, ५ महिनामा ४ सचिव फेरिए
हेटौँडा : बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालय प्रशासनिक अस्थिरताको केन्द्र बनेको छ । पछिल्लो छोटो अवधिमा सो मन्त्रालयमा ४ जना सचिवको हेरफेर...
लागूऔषध सेवन गरी सवारी चलाउने १२ जनाको नाम, ठेगाना
हेटौँडा : हेटौँडा–काठमाडौं जोड्ने छोटो मार्ग भीमफेदी–कुलेखानी सडकमा लागूऔषध सेवन गरी सवारी चलाउने १२ जना चालकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला ट्राफिक...
छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा ३ जना घाइते
हेटौँडाः मकवानपुरको थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकामा भएको छुट्टाछुट्टै मोटरसाइकल दुर्घटना तीन जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।...
सिद्धार्थ माविको स्वर्ण महोत्सव आइतबारदेखि हुने
हेटौँडाः बागमती प्रदेश सरकारबाट बिग स्कूलमा छनोट भएको हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयले आइतबारदेखि ५० औँ वार्षिक उत्सव (स्वर्ण महोत्सव) मनाउने भएको छ ।...
कमाने प्रिमियर लिगको मुख्य प्रायोजक हेटौँडा स्कूल अफ म्यानेजमेन्ट
हेटौँडा : हेटौँडा–८, कमानेस्थित कमाने क्रिकेट क्लबको आयोजनामा हुने कमाने प्रिमियर लिग (केपीएल) को मुख्य प्रायोजकको रुपमा हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्ट रहने...
लागूऔषध सेवन गरी सवारी चलाउने ११ जना चालक भीमफेदीबाट पक्राउ
हेटौँडा : हेटौँडा–काठमाडौं जोड्ने छोटो मार्ग भीमफेदी–कुलेखानी सडकमा लागूऔषध सेवन गरी सवारी चलाउने ११ जना चालकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला ट्राफिक...
हेटौँडाको सडक विस्तार विरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा
हेटौँडा : सर्वोच्च अदालतमा हेटौँडा बजार क्षेत्रको सडक विस्तार विवादसम्बन्धी मुद्दा मंगलबार पनि हेर्न नभ्याइने सूचीमा परेको छ । रास्वपा नेतृ एवम् पूर्व सांसद...
लागूऔषध गाँजासहित मकवानपुरका निशान बारामा पक्राउ
हेटौँडा : जिल्ला प्रहरी कार्यालय बाराले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–४ बस्ने २४ वर्षीय निशान बहादुर...
कृषि सहकारी केन्द्रीय संघ अध्यक्षमा उप्रेती
हेटौँडा : नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको अध्यक्षमा मकवानपुरका एकराज उप्रेती निर्वाचित हुनुभएको छ । बिहीबार काठमाडौंमा सम्पन्न संघको १८ औँ वार्षिक साधारणसभा...








