Thursday, February 13, 2025

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको संयोजकमा उर्मिला

हेटौंडा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको संयोजकमा उर्मिला लामा चयन हुनुभएको छ । बिहीबार पार्टी कार्यालयमा भएको विशेष भेलाले...

लदि पर्वमा बिदा माग गर्दै मुख्यमन्त्री लामालाई ज्ञापनपत्र

हेटौँडा : नेपाल माझी उत्थान संघले बागमती प्रदेशमा लदि पर्वमा सार्वजनिक विदा दिन माग गरेको छ । बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई...

इन्द्रसरोवर गाउँपालिकाका सवइन्जिनियरको निधन, भोलि शोक विदा

हेटौँडा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका सवइन्जिनियर रुद्रप्रसाद न्यौपानेको निधन भएको छ । सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिकाका न्यौपानेको २४ वर्षको उमेरमा फोक्सोको क्यान्सरका कारण...

टियु फरेष्ट्री गोल्डकप फुटबल, पुरुषतर्फ एमएस्सी भेट्रान्स र महिलातर्फ आइओएफले जित्यो उपाधि

हेटौँडा : हेटौंडा–१० स्थित वनविज्ञान क्याम्पसको चौरमा भएको टियु फरेष्ट्री गोल्डकप फुटबल प्रतियोगिताको उपाधि एमएस्सी भेट्रान्स र आइओएफले जितेको छ । बुधबार भएको फाइनल...

लागूऔषध ओनरेक्ससहित रातोमाटेबाट भारतीय नागरिक पक्राउ

हेटौँडा : हेटौँडा–१५ रातोमाटेस्थित प्रहरी चेकपोष्टबाट लागूऔषध ओनरेक्ससहित एकजना भारतीय नागरिकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । भारतको बिहार राज्यको पूर्वी चम्पारण जिल्लाका २६...

बागमती प्रदेशसभा बैठक बस्दै

हेटौँडा ः बागमती प्रदेशसभाको बैठक आज बिहीबार पनि बस्दैछ । आज दिउँसो १ बजे प्रदेशसभा बैठक बस्नेछ । बैठकमा विशेष समयको कार्यसूचि निर्धारण गरिएको...

शिवम् सिमेन्टको खानीबाट फर्किएको ट्रिपर दुर्घटना, चालकको मृत्यु

हेटौँडा : हेटौँडा–१६, हटियास्थित शिवम् सिमेन्ट उद्योगको चुनढुंगा खानी क्षेत्र मकवानपुरगढी–७, खोटारबाट फर्कँदै गरेको ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान ८...

गैँडाको आक्रमणमा परी चितवनका राजकुमारको मृत्यु

हेटौँडा : चितवनमा गैंडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । चितवन जिल्लाको राप्ती नगरपालिका–९, च्यात्राङखोलामा गैंडाको आक्रमणमा परी राप्ती नगरपालिका–३, झुरझुरेका २६ वर्षीय राजकुमार...

हेटौँडा उपमहानगरले आजबाट फोहर नउठाउने

हेटौँडा : हेटौँडा उपमहानगरपालिकाले आज बिहीबारदेखि फोहोर नउठाउने भएको छ । उच्च अदालत पाटन हेटौँडा इजलासले हेटौँडा उपमहानगरपालिकाको डम्पिङ साइटमा फोहोर फाल्न निषेधाज्ञा जारी...

वडास्तरीय मेयर कप फुटबल, ३ नम्बर वडा सेमिफाइनलमा

हेटौंडा: मकवानपुरको थाहा नगरपालिकामा जारी अन्तर वडास्तरीय मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा ३ नम्बर वडा प्रवेश गरेको छ । थाहा नगरपालिकाको आयोजना तथा वडा...

ताजा अपडेट

धेरैले हेरेको