Sunday, January 12, 2025

शिक्षकका लागि संस्मरण लेखन कार्यशाला

हेटौँडाः नेपाल निवृत्त शिक्षक समाज मकवानपुर तथा शकुन्तला ढुङ्गेल स्मृति कोषको संयुक्त आयोजनामा शनिबार हेटौँडामा निवृत्त शिक्षकहरूका लागि संस्मरण तथा यात्रा संस्मरण लेखन कार्यशाला...

प्रगतिशील प्राध्यापक संगठनको अध्यक्षमा थपलिया

हेटौँडाः नेपाल प्रगतिशील प्राध्यापक संगठन मकवानपुर बहुमुखी क्याम्पस एकाईको अध्यक्षमा शेखर थपलिया चयन हुनुभएको छ । शनिबार सम्पन्न समितिको आठौं एकाई अधिवेशनबाट थपलियाको नेतृत्वमा...

माविस्तरीय हाजिरीजवाफ प्रतियोगितामा ज्योति मावि प्रथम

हेटौँडाः हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्रका सामुदायिक माविस्तरीय विद्यालयहरुबीच भएको हाजिरीजवाफ प्रतियोगितामा हेटौँडा–१८ स्थित ज्योति मावि प्रथम भएको छ । शुक्रबार हेटौँडा–१६ स्थित जनप्रिय माविमा नगरस्तरीय...

वक्तृत्वकला प्रतियोगितामा सञ्जेल प्रथम

हेटौंडाः श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल ‘मुलमिलावा धाम’ हेटौंडा उपमहानगरपालिका–६, गौरीटारको आयोजनामा भएको वक्तृत्वकला प्रतियोगितामा देविना सञ्जेल प्रथम हुनुभएको छ । शुक्रबार मुलमिलावा धाममा...

सिटिईभिटिलाई अघोषित बिघटनतिर कि रिफर्म र रिअर्जनाईज गर्ने ?

१. प्राविधिक शिक्षासँग सीप जोडिएको छ । सीपको उपयोग नै काम हो, जस्लाई हामी उत्पादन भन्दै आएका छौं । मानव सभ्यताको उद्गमकालदेखि नै मान्छेले...

विद्यार्थीलाई रक्तदानसम्बन्धी उत्प्रेरणा

हेटौंडाः ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) मकवानपुर शाखाले भूटनदेवी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई रक्तदानसम्बन्धी उत्प्रेरणा प्रदान गरेको छ । ब्लोदानले बुधबार विद्यार्थीहरुलाई रक्तदानसम्बन्धी जनचेतना जगाउन...

पिप्ले युवा क्लबलाई थर्ड आईको साथ

हेटौँडाः आसन्न जिल्लास्तरीय लिग फुटबलमा सहभागी हुने पिप्ले युवा क्लबलाई थर्ड आई एजुकेशनल प्रालिको साथ रहने भएको छ । हेटौँडा–४, अजरअमररोडस्थित थर्ड आईले पिप्ले...

वन विज्ञान संकायमा स्नातक तहको अध्ययन गर्न आवेदन खुल्यो

हेटौँडाः कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) वन विज्ञान संकायले स्नातक तह (बीएस्सी) अध्ययनका लागि आवेदन खुला गरेको छ । संकायले साउन ३० गते...

शिक्षक बैंकको कार्यविधिमा शिक्षक संगठनको ध्यानाकर्षण

हेटौँडाः एकीकृत अखिल नेपाल शिक्षक संगठन हेटौँडा उपमहानगर कमिटीले शिक्षक बैंक तथा कर्मचारी व्यवस्थापनसम्बन्धी कार्यविधि २०८१ को विषयमा हेटौँडा उपमहानगरपालिकालाई ध्यानाकर्षणपत्र बुझाएको छ ।...

शुल्क वृद्धि निर्णय खारेज गर्न ध्यानाकर्षण

हेटौंडाः अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वयवियु) हेटौंडा क्याम्पस कमिटीले क्याम्पसले शुल्क वृद्धि गरेको भन्दै ध्यानाकर्षण गराएको छ । शुल्क वृद्धिका कारण विद्यार्थीहरूलाई...

ताजा अपडेट

धेरैले हेरेको