वडा कार्यालयद्वारा तेक्वान्दो सामग्री सहयोग
हेटौंडाः हेटौंडा उपमहानगरपालिका २ नम्बर वडा कार्यालयले सिद्धार्थ तेक्वान्दो डोजाङलाई खेलकुद सामग्री सहयोग गरेको छ । शुक्रबार एक समारोहका बिच डोजाङका प्रमुख युसुफ हुसेनलाई...
मिलन–धर्मराज स्मृति फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा सिमपानीको विजयी सुरुवात
हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा प्रथम संस्करणको मिलन–धर्मराज स्मृति फुटबल प्रतियोगिता सुरु भएको छ । सिमपानी युथ क्लबको आयोजनामा बिहीबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन गाउँपालिका...
हेटौंडा फुटबल एकेडेमीका ६ खेलाडी यु–१८ को विभागीय टोलीमा
हेटौंडाः मकवानपुर जिल्लाको हेटौंडा फुटबल एकेडेमीका खेलाडी विभागीय टोलीमा छनोट भएका छन् । एकेडेमीका ६ जना खेलाडीहरु यु–१८ सशस्त्र प्रहरी बल (एपीएफ)को विभागीय टोलीमा...
आजबाट मिलन–धर्मराज स्मृति फुंटबल प्रतियोगिता
हेटौँडाः प्रथम संस्करणको मिलन–धर्मराज स्मृति फुटबल प्रतियोगिता आज बिहीबारबाट सुरु हुने भएको छ । सिमपानी युथ क्लबको आयोजनामा मकवानपुरको मनहरी गाउँपालिकामा प्रतियोगिता हुन लागेको...
यु–१७ को छनोटमा सहभागी हुने खेलाडीको विदाई
हेटौंडाः यु–१७ को प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको विदाई गरिएको छ । मकवानपुर जिल्ला फुटबल संघले सोमबार एक समारोहबीच जिल्ला खेलकुद विकास समितिको...
यु–१७ को प्रारम्भिक छनोटमा मकवानपुरका २४ जना खेलाडी
हेटौंडाः यु–१७ को प्रारम्भिक सूचीमा मकवानपुरका २४ जना खेलाडीहरु पर्न सफल भएका छन् । हेटौंडा–१० स्थित वनविज्ञान क्याम्पसको चौरमा शुक्रबार र शनिबार भएको छनोट...
यु–१६ साईक्लिङ प्रतियोगितामा दास प्रथम
हेटौँडाः हिमालय राइडर्स सोसाइटीको आयोजनामा भएको हिमालयन जुनियर यु–१६ अपहिल साईक्लिङ प्रतियोगितामा हेटौँडाका आयुष दास प्रथम हुनु भएको छ । शनिबार भएको ४.३ किलोमिटरको...
२५० शिक्षक, विद्यार्थीलाई स्क्र्याबल सम्बन्धी अभिमुखीकरण
हेटौंडाः हेटौंडा–२ स्थित बालजागृति इंग्लिस सेकेन्डरी स्कुलको आयोजनामा स्क्र्याबल (कोठे पद) खेल सम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम भएको छ । शनिबार विद्यालय सञ्चालक समितिका...
मेयरकप फुटबलमा हेटौंडा फुटबल एकेडेमी सहभागी हुँदै
हेटौंडाः धनुषा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिकाले आयोजना गरेको मेयर गोल्डकप फुटबल प्रतियोगितामा मकवानपुरको हेटौंडा फुटबल एकेडेमी सहभागी हुने भएको छ । आज शनिबारबाट सुरु हुन...
मकवानपुरमा यु–१७ खेलाडी छनोट सुरु
हेटौंडाः मकवानपुरमा यु–१७ फुटबलका लागि खेलाडी छनोट सुरु भएको छ । शुक्रबार हेटौंडा–१० स्थित वनविज्ञान क्याम्पसको चौरमा छनोट प्रतियोगिता सुरु भएको हो ।
मकवानपुर जिल्ला...











