Friday, January 10, 2025

मेयर कप सितोरियो कराँते प्रतियोगिता सुरु

हेटौंडाः मकवानपुर जिल्ला सितोरियो कराँते संघको आयोजनामा प्रथम संस्करणको जिल्लास्तरीय मेयर कप कराँते प्रतियागिता सुरु भएको छ । हेटौंडा–४, पारिजातपथस्थित बुहुउद्देश्यीय कभर्ड हलमा सुरु...

वडाध्यक्ष कपको उपाधी नेपालचौरलाई

हेटौँडाः हेटौंडा–१७, हटियामा भएको वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधी नेपालचौर टोल विकास संस्थाले जितेको छ । वडा खेलकुद विकास समितिको आयोजनामा शुक्रबार लक्ष्मी आधारभूत...

वडाध्यक्ष कपको फाइनल आज

हेटौँडाः हेटौँडा–१७, हटियामा जारी वडाध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल चौरटोल विकास र गंगटे पुवाँले टोल विकास प्रवेश गरेको छ । बिहीबार भएको सेमीफाइनल...

रत्ननगरमा मेयर कप फुटबलः मनहरीलाई पराजित गर्दै हेटौँडा फाइनलमा

हेटौँडाः हेटौँडा उपमहानगरपालिका चितवन जिल्लाको रत्ननगर नगरपालिकामा जारी तेस्रो संस्करणको अन्तरपालिका रत्ननगर मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । चितवनको रत्ननगर नगरपालिकामा...

मेयर कप फुटबल, हेटौँडाले फाइनल प्रवेशका लागि मनहरीको सामना गर्दै

हेटौंडाः चितवन जिल्लाको रत्ननगर नगरपालिकामा जारी तेस्रो संस्करणको अन्तरपालिका रत्ननगर मेयर कप फुटबल प्रतियोगितामा आज बिहीबार सेमीफाइनल चरणको खेल हुँदैछ । चितवनको रत्ननगर नगरपालिकामा...

टि–१० क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा नेपाल स्टारको सुखद् सुरुवात

हेटौंडाः नेपाल इत्तेहाद संगठन जिल्ला कार्यसमिति मकवानपुरको आयोजनामा टि–१० क्रिकेट प्रतियोगिता सुरु भएको छ । बुधबार हेटौंडा–४ स्थित हुप्रचौरमा सुरु भएको प्रथम संस्करणको टि–१०...

वडाध्यक्ष कप फुटबल प्रतियोगिता शुरु, लक्ष्मीपुर टोलको सुखद् सुरुवात

हेटौंडाः हेटौँडा–१७, हटियामा वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । लक्ष्मी आधारभूत विद्यालयको खेलमैदानमा सोमबारबाट सुरु भएको अन्तर टोल विकास संस्थास्तरीय रनिङ शिल्ड...

रसुवा र ललितपुरको खेलकुद विकास समिति अध्यक्ष नियुक्त

हेटौँडाः बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले २ जिल्लाको खेलकुद विकास समितिको अध्यक्ष नियुक्त गरेको छ । मन्त्रालय अन्तर्गतको प्रदेश खेलकुद परिषद्ले रसुवा र...

अन्तरपालिका मेयर कप फुटबल प्रतियोगिता, रोमाञ्चक जीत निकाल्दै हेटौँडा सेमीफाइनलमा

हेटौंडाः चितवन जिल्लाको रत्ननगर नगरपालिकामा जारी तेस्रो संस्करणको अन्तरपालिका रत्ननगर मेयर कप फुटबल प्रतियोगितामा हेटौँडा उपमहानगरपालिकाको टिमले रोमाञ्चक जीत निकाल्दै सेमीफाइनलमा प्रवेश गरेको छ...

सिस्नेरीबाट एन्फा एकेडेमी हेटौंडामा स्थानान्तरण गरिने

हेटौँडाः गत असोजमा भएको घटनापछि मकवानपुरको सिस्नेरीमा रहेको एन्फा एकेडेमी हेटौंडा एकेडेमीमा स्थानान्तरण गरिने भएको छ । असोज १० देखि १२ गतेसम्मको वर्षाका कारण...

ताजा अपडेट

धेरैले हेरेको