महिला जागरणकी दाहाल उत्कृष्ट व्यवस्थापक
हेटौँडा : बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कुन) को पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न साधारण सभाले सहकारीमा...
सडक विस्तारपछिको हेटौंडा : भग्नावशेष हटाउँदै स्थानीय, सवारी संचालनमा कडाइ (तस्वीरहरु)
हेटौँडा : राष्ट्रिय राजमार्ग विस्तार अभियान अन्तर्गत सडक सीमाभित्र पर्ने घर–टहरा भत्काइएपछि हेटौँडा बजार अस्तव्यस्त छ । सडक किनार तथा पेटीमा घर भत्काइएका इट्टा...
लक्ष्मी आविमा छात्रवृत्ति वितरण
हेटौँडा : शिवम् सिमेन्ट उद्योग लिमिटेडले छात्रवृत्ति वितरण गरेको छ ।
मंगलबार हेटौँडा–१७, हटियास्थित लक्ष्मी आधारभूत विद्यालयमा अध्ययनरत १०४ जना छात्राका लागि छात्रवृत्ति प्रदान गरिएको...
चौघडा बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न
हेटौँडा : हेटौँडा–६ स्थित चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ साधारणसभा सम्पन्न भएको छ । शनिबार हेटौँडा–६ स्थित सिटी प्यालेसमा सहकारीको...
हेटौँडा उपमहानगरद्वारा सडक विस्तार प्रभावितलाई सहुलियत ऋणको पहल गर्ने निर्णय
हेटौँडा : हेटौँडा उपमहानगरपालिकाले बजार क्षेत्र भित्रको राजमार्ग विस्तारबाट प्रभावित भएका घरधनी तथा व्यवसायीहरुका लागि विशेष राहत र सहजीकरण प्याकेज ल्याउने निर्णय गरेको छ...
व्यवसायीद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
हेटौँडा : कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरले हेटौँडा–१, नकौलीस्थित कालिका आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा स्वीटर वितरण गरेको छ । शुक्रबार विद्यालयमै...
हिउँद लाग्दा पनि घटेन तरकारीको मूल्य
हेटौंडा : दशैं, तिहारजस्ता मुख्य चाडपर्वको समयदेखि वृद्धि भएको तरकारीको मूल्य हिउँदा लाग्दासमेत घटेको छैन । अघिल्ला वर्षहरुमा चाडपर्वमा तरकारी तथा सागसब्जीको मूल्य बढे...
गोठमा आगलागी हुँदा तीन लाख बराबरको क्षति
हेटौँडा : मकवानपुरगढी गाउँपालिका–६, गोठदमारस्थित केदार प्रसाद ढकालको काठ र जस्ताले बनेको गाईगोठमा आगलागी भएको छ । मंगलबार ४ बजेर ३० मिनेटको समयमा आगलागी...
बागमतीको बजेट कार्यान्वयन दयनीय
हेटौँडा : चालु आर्थिक वर्षको पहिलो चौमासिक बितिसक्दा पनि बागमती प्रदेशमा विकास बजेट कार्यान्वयनको अवस्था दयनीय बनेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना...
औषधी व्यवसायी आन्दोलित : १ घण्टा औषधी पसल बन्द
हेटौँडा : व्यवसाय नवीकरणमा ढिलाई गरे व्यावसायिक संस्था नै खारेज हुने व्यवस्था गरेको विषयमा विरोध जनाउँदै औषधी व्यवसायी आन्दोलित भएका छन् । आन्दोलनको कार्यक्रमअन्तर्गत...











