Saturday, January 11, 2025

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

हेटौँडाः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १, डिजेल...

हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका बैठक बस्दै

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका बैठक आज बस्दैछ । भोलि बुधबार हुने विशेष नगरसभाको विषयमा आवश्यक निर्णय गर्ने गरी कार्यपालिका बैठक बस्न लागेको एक कार्यपालिका...

हेटौँडा उपमहानगरपालिकाको सभा ३० गतेलाई सर्यो

हेटौँडाः चालु आर्थिक वर्षको बजेट पारित गर्ने क्रममा अस्वभाविकरुपमा अवैधानिक तरिकाबाट राजश्वको दर हेरफेर गरेको विरोधपछि आव्हान गरिएको हेटौँडा उपमहानगरपालिकाको विशेष नगरसभाको मिति फेरि...

मकवानपुरको बागमतीबाट १ करोडको खसीबोका बिक्री

हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकाबाट एक करोड रुपैयाँ बराबरको खसीबोका बिक्री भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बागमती गाउँपालिकाबाट १ करोड रुपैयाँ...

सहकारीकर्मीसँग सूचनाको हकसम्बन्धी अन्तरक्रिया

हेटौँडाः जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरले सूचनाको हकसम्बन्धी अन्तरक्रियाको आयोजना गरेको छ । आइतबार हेटौँडामा आयोजित अन्तरक्रियामा बचत तथा ऋण सहकारी...

शिवम् सिमेन्ट उद्योगमा करेन्ट लागेर एकजना घाइते

हेटौँडाः हेटौँडा–१६, हटियास्थित शिवम् सिमेन्ट उद्योगमा करेन्ट लागेर एकजना पुरुष घाइते भएका छन् । घाइते हुनेमा बागमती गाउँपालिका–८, फापरबारीका ३५ वर्षीय लाल बहादुर राउत...

सरकारी सिमेन्टको बिक्री बढाउने नारायणी बहुउद्देश्यीय सहकारीको लक्ष्य

हेटौँडाः हेटौँडा–९ स्थित नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सरकारी सिमेन्टको बिक्री बढाउने लक्ष्य लिएको छ । चालु आर्थिक वर्षमा सहकारीले सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट...

विपद् प्रभावित पालिकालाई बागमती सरकारको ५ करोड ८० लाख रुपैयाँ

हेटौँडाः बागमती प्रदेश सरकारले विपद् प्रभावित स्थानीय तहलाई राहत तथा उद्धार कार्यका लागि आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद...

११ करोडको सुनसहित हेटौंडाबाट २ जना भारतीय नागरिक पक्राउ

हेटौँडाः हेटौँडाबाट ११ करोड बढीको सुनसहित २ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५ रातोमाटेस्थित प्रहरी चौकीबाट ८ किलो ४३.९७...

खाद्य संस्थानले मकवानपुरको बागमतीबाट खसीबोका किन्दै

हेटौंडाः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (नेपाल खाद्य संस्थान) ले मकवानपुरको बागमती गाउँपालिकाबाट खसीबोका किन्ने भएको छ । नेपालीहरुको महान चाड दशैं, तिहार...

ताजा अपडेट

धेरैले हेरेको