ज्ञानदीप रजत महोत्सव, छात्र भलिबलको फाइनलमा ज्ञानोदय र ज्योति मावि

हेटौँडा : हेटौँडा–५ स्थित ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्था तथा ज्ञानदीप शिक्षा (जीएस) निकेतनको रजत महोत्सवको अवसरमा आयोजित नगरस्तरीय छात्र भलिबल प्रतियोगिताको फाइनलमा हेटौँडा–५ स्थित...

हेटौँडामा खैरो हेरोइनसहित तीन जना पक्राउ

हेटौँडा : मकवानपुर प्रहरीले हेटौँडा–१५, फारलाईनस्थित सेल्फीरोडबाट लागूऔषध खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ । बिहीबार दिउँसो २ बजेर १५ मिनेटको समयमा लागूऔषध विक्री...

हेटौँडामा अटिजम केयर सेन्टरको उद्घाटन

हेटौँडा : अटिजम भएका बालबालिकाको स्याहार तथा उपचार गर्ने गरी हेटौँडा–४, हुप्रचौरमा संजीवनी अटिजम केयर सेन्टर सञ्चालनमा आएको छ । शुक्रबार हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख...

बकैयामा वडास्तरीय चित्रकला प्रतियोगिता

हेटौँडा : मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ७ मा वडास्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । बिहीबार बकैया–७ आँपखोलास्थित हात्तीचरण आधारभूत विद्यालयको आयोजनामा प्रतियोगिता...

मकवानपुरमा ४४ जनाको उम्मेदवारी कायम, ‘जेनजी’ देखि युवा र महिलाको उपस्थिति कस्तो ?

हेटौँडा : आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मकवानपुरका २ वटा क्षेत्रबाट मनोनयन दर्ता गरेका ४४ जनाको उम्मेदवारी कायम रहेको छ । निर्वाचन अधिकृतको...

कमाने प्रिमियर लिग सुरु

हेटौँडा : हेटौँडा–८, कमानेस्थित कमाने क्रिकेट क्लबको आयोजनामा कमाने प्रिमियर लिग (केपीएल) सुरु भएको छ । शनिबार बिहान हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्टका...

छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

हेटौँडा : बागमती प्रदेशको दुई जिल्लामा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु भएको छ । प्रदेशको चितवन र सिन्धुली जिल्लामा दुई जनाको मृत्यु भएको बागमती...

प्रगति माविको स्वर्ण महोत्सव सम्पन्न : संस्थापक प्रधानाध्यापकको शालिक अनावरण, स्मारिक सार्वजनिक

हेटौँडा : हेटौँडा–९ स्थित प्रगति माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोह सम्पन्न भएको छ । पुस २६ गतेदेखि विविध कार्यक्रम गरेको प्रगति माध्यमिक विद्यालयले गत...

द्वारिका फाउण्डेसनद्वारा आँखा अस्पताललाई ३७ लाख रुपैयाँ सहयोग

हेटौँडा : द्वारिका फाउण्डेसनले हेटौँडा सामुदायिक आँखा अस्पताललाई ३७ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । अस्पतालमा आँखा उपचार सम्बन्धी आधुनिक उपकरण खरिद...

शिक्षक फुटबलको फाइनल आज, ब्रह्मदिक् र नवोदय भिड्ने

हेटौँडा : वडास्तरीय शिक्षक ‘५ साइड’ फुटबल प्रतियोगिताको फाइनल खेल शनिबार (आज) हुँदैछ । दिउँसो ३ बजेदेखि हुने फाइनल खेलमा नवोदय शिशु सदन र...