चोरीको मोटरसाइकलसहित मकवानपुरका ब्रिजन र युनिक पक्राउ

हेटौँडा : भक्तपुरबाट मोटरसाइकल चोरेर मकवानपुरतर्फ लैजाँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरको भट्टेडाँडाबाट दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर...

मकवानपुर बहुमुखी क्याम्पसको वार्षिक उत्सवमा विविध कार्यक्रम

हेटौँडाः सोमबारदेखि हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसको ४६ औँ वार्षिक उत्सव सुरु भएको छ । सोमबार स्वतन्त्र विद्यार्थी युनियनका सभापति प्रसिद्ध रेग्मीको सभाध्यक्षता र...

यु–१४ फुटबल : गुरुशिष्य पाठशाला सेमीफाइनलमा पराजित

हेटौँडा : हेटौँडा–१९, बस्तीपुरस्थित गुरुशिष्य पाठशाला माध्यमिक विद्यालय बागमती प्रदेशस्तरीय यु–१४ अन्तरविद्याल फुटबल प्रतियोगिताको सेमीफाइनलमा पराजित भएको छ । नुवाकोटमा जारी प्रतियोगितामा सोमबार सिन्धुलीको...

सहिद सप्ताहमा १९ जनाले रक्तदान गरे

हेटौँडा : सहिद सप्ताहको अवसरमा भएको रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गरेका छन् । मंगलबार हेटौँडा–११ स्थित सहिद स्मारक विकास समितिको आयोजना तथा नेपाल...

हेटौँडा-१९ बाट गाँजासहित चन्द्रबहादुर पक्राउ

हेटौँडा : मकवानपुर प्रहरीले हेटौँडा-१९, बासुदेव टोलबाट लागूऔषध गाँजासहित ५३ वर्षीय चन्द्रबहादुर मुक्तानलाई पक्राउ गरेको छ। सोमबार राती १० बजेर ३० मिनेटको समयमा इलाका...

हेटौँडामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उदय घाइते

हेटौँडा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–४, रजतजयन्तीचोक नजिक मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एक युवक घाइते भएका छन् । सोमबार राती ११ बजेको समयमा...

भीमफेदीमा भीरबाट लडेर अशोक गम्भीर घाइते

हेटौँडा : मकवानपुरको भीमफेदी गाउँपालिका–१, किसेडीमा भीरबाट लडेर एक जना पुरुष गम्भीर घाइते भएका छन् । घाइते हुनेमा ५५ वर्षीय अशोक स्याङ्तान रहेको बागमती...

प्रदेश सरकारद्वारा ४६ वटा बहुवर्षीय योजना स्वीकृत

हेटौँडा : बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा ४६ वटा योजनालाई बहुवर्षे घोषणा गर्दै स्रोत सुनिश्चितता गरेको छ । प्रदेश सरकारले सडक पुल तथा...

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता, मकवानपुरमा प्रारम्भिक चरणको खेलाडी छनोट

हेटौँडा : प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता २०८२ का लागि मकवानपुर जिल्लास्तरीय पुरुष खेलाडी छनोट प्रारम्भिक चरण पूरा भएको छ । प्रारम्भिक छनोटबाट २४ जना...

संघकै कार्यालयमा कर्मचारी अभाव

हेटौँडा : प्रदेश सरकारले कर्मचारी र दरबन्दीमा कमी भयो भन्दै गर्दा संघीय सरकारअन्तर्गत मकवानपुरको एक कार्यालयले समेत कर्मचारी अभाव झेलिरहेको छ । मकवानपुरको शिक्षा...