हेटौँडा अस्पताललाई ईन्जेक्सन हस्तान्तरण

हेटौँडा : नेपाल हृदयरोग निवारण प्रतिष्ठान केन्द्रीय कार्यालय ललितपुरले हेटौँडा अस्पताललाई ईन्जेक्सन हस्तान्तरण गरेको छ । मंगलबार प्रतिष्ठानले बाथ, मुटुरोगीहरुले प्रत्येक २१ दिनमा लगाउनुपर्ने...

सुर्खेतमा स्वतन्त्र पत्रकार, सन्तोष भण्डारी भए अध्यक्ष

हेटौँडा : कुनै पनि राजनीतिक दलमा आवद्ध नभई पेशागत हकहितका लागि क्रियाशील रहने स्वतन्त्र पत्रकार संघ नेपालको सुर्खेत शाखा विस्तार भएको छ । सोमबार...

लागूऔषध खैरो हेरोइनसहित हेटौँडा-४ का एन्जल पक्राउ

हेटौँडा : प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित हेटौँडा-४ का २७ वर्षीय एन्जल दाहाललाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार राती ९ बजेर ४० मिनेटको समयमा हेटौँडा-१५,...

हेटौँडा स्कूल अफ म्यानेजमेन्टको वार्षिक खेलकुद सुरु

हेटौँडा : हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्टको वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ । बुधबार म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीको सभाध्यक्षतामा हेटौँडा–४, हुप्रचौरमा खेलकुद...

प्रदेश सभा दिवसमा १६ जनाले रक्तदान गरे

हेटौँडा : बागमती प्रदेश सभाको आयोजनामा भएको रक्तदानमा १६ जनाले रक्तदान गरेका छन् । बुधबार प्रदेश सभाको आठौँ वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रमको उद्घाटन...

कमाने प्रिमियर लिगमा कमाने एक्सपर्ट भिजन–११ को फराकिलो जित

हेटौँडा : हेटौँडामा जारी चौथो संस्करणको कमाने प्रिमियर लिगमा कमाने एक्सपर्ट भिजन–११ ले फराकिलो जित निकालेको छ । मंगलबार बिहान भएको खेलमा कमाने थर्डआइलाई...

कैलाशको बेतेघारी सफा र स्वच्छ गाउँ घोषित

हेटौँडा : मकवानपुरको कैलाश गाउँपालिका–१०, बेतेघारीलाई सफा र स्वच्छ गाउँ घोषणा गरिएको छ । मंगलबार एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले सफा र...

ज्वालादेवी आविको ४८ औँ वार्षिक उत्सव सम्पन्न

हेटौँडा : मकवानपुरगढी गाउँपालिका–४, फिर्केपाखास्थित ज्वालादेवी आधारभूत विद्यालयको ४८ औँ वार्षिक उत्सव सम्पन्न भएको छ । शनिबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजाराम मोक्तानको सभाध्यक्षता...

वडास्तरीय नेपाली हिज्जे प्रतियोगितामा ब्रह्मदिक प्रथम

हेटौँडा : हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडास्तरीय नेपाली हिज्जे प्रतियोगितामा ब्रह्मदिक एकेडेमी प्रथम भएको छ । ४ नम्बर वडा कार्यालयको आयोजना, शैक्षिक गुणस्तर सुधार...

फरार ४ प्रतिवादीलाई मकवानपुर प्रहरीले पक्रियो

हेटौँडा : विभिन्न मुद्दामा फरार ४ जना प्रतिवादीहरुलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । विभिन्न समयमा मकवानपुर जिल्ला अदालतको फैसलामा दोषी ठहर भई फरार...