घरेलु उत्पादन उद्यमशीलताको आधार : प्रदेश प्रमुख देवकोटा

हेटौँडा : बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले घरेलु, हस्तकला, कृषिजन्य उत्पादनहरुको प्रयोग र बिक्री वितरण उद्यमशीलताको महत्वपूर्ण आधारस्तम्भ भएको बताउनुभएको छ । शुक्रबार हेटौंडा–१०,...

ज्ञानदीपको रजत महोत्सव सुरु

हेटौँडा : हेटौँडा–५ स्थित ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र ज्ञानदीप शिक्षा (जीएस) निकेतनको २५औं वार्षिकोत्सव (रजत महोत्सव) सुरु भएको छ । शुक्रबार बागमती...

१८ जनाले रक्तदान गरे

हेटौँडाः दिव्यतारा बहुउदेश्य सहकारी संस्था लिमिटेडले स्थापना दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन् । शुक्रबार हेटौँडा–२ स्थित हेटौँडाको पहिलो...

लागूऔषध ट्रामाडोलसहित कैलाशका सुजन पक्राउ

हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम सडक खण्डबाट लागूऔषध ट्रामाडोलसहित एक जना युवक पक्राउ परेका छन् । बुधबार साँझ ६ बजेर ५० मिनेटको...

अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन तथा ओसार–पसार गर्ने ६ वटा ट्याक्टर नियन्त्रण

हेटौँडा : अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन तथा ओसार–पसार गर्दै आएका ६ वटा ट्याक्टरलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ । बिहीबार जिल्ला...

एकैदिन २ जनाको मृत्यु

हेटौँडा : बागमती प्रदेशको २ जिल्लामा एकैदिन २ जनाको मृत्यु भएको छ । प्रदेशको चितवन र काभ्रे जिल्लामा बिहीबार २ जनाको मृत्यु भएको बागमती...

बागमतीका ३३ क्षेत्रमा काँग्रेस र एमालेलाई रास्वपाको निरन्तर थ्रेट

हेटौँडा : फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको पदचाप नजिकिँदै गर्दा बागमती प्रदेशको राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ । विशेषगरी २०७९ सालको...

कमाने प्रिमियर लिग, कमाने रोयल्सको लगातार चौथो हार

हेटौँडा : हेटौँडा–८, कमानेमा जारी चौथो संस्करणको कमाने प्रिमियर लिग (केपिएल) मा कमाने रोयल्सले लगातार चौथो हार व्यहोरेको छ । बिहिबार कमाने एक्सपर्ट भिजन–११...

आज सहिद दिवस

हेटौँडा : देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै अहाज शुक्रबार देशभर सहिद दिवस मनाइँदैछ । नेपाली जनतालाई...

नगरस्तरीय हिज्जे प्रतियोगितामा जनज्योति मावि प्रथम

हेटौँडा : नगरस्तरीय हिज्जे प्रतियोगितामा हेटौँडा–१४, मयुरधापस्थित जनज्योति माध्यमिक विद्यालय प्रथम भएको छ । हेटौँडा–१० स्थित ज्ञानदा माध्यमिक विद्यालयको आयोजनामा भएको प्रतियोगितामा हेटौँडा–४ स्थित...