बालज्योति माविलाई १३ लाखभन्दा बढी सहयोग प्राप्त
हेटौँडा : हेटौँडा–५, पिप्लेस्थित बालज्योति माध्यमिक विद्यालयले स्वर्ण जयन्तीको अवसरमा १३ लाख रुपैयाँभन्दा बढी सहयोग प्राप्त गरेको छ । स्वर्ण जयन्तीको अवसरमा मंगलबारसम्म विद्यालयमा...
दुई दिनमा ८७ जनाले रक्तदान गरे
हेटौँडा : दुई दिनमा रक्तदान कार्यक्रममा ८७ जनाले रक्तदान गरेका छन् । सोमबार र मंगलबार छुट्टाछुट्टै स्थानमा भएको रक्तदान कार्यक्रममा ८७ जनाले रक्तदान गरेका...
सालक सम्मेलन सम्पन्न : ७ बुँदे घोषणापत्र जारी
हेटौँडा : नेपालमा सालक संरक्षणका लागि प्रथम सालक सम्मेलन सम्पन्न भएको छ । बागमती प्रदेश सरकार, वन तथा वातावरण मन्त्रालयको आयोजना तथा डिभिजन वन...
आश्रममा आश्रित एक वृद्धको मृत्यु
हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–३, बेलचोकस्थित मानवसेवा आश्रममा आश्रित एक जना वृद्धको मृत्यु भएको छ । माघ १४ गते देवचुली नगरपालिकाबाट बिरामी अवस्थामा...
टुचन मेसिन ब्रेक फेल हुँदा अर्जुनको मृत्यु
हेटौँडा : निर्माणाधीन काठमाण्डौ–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ महादेवटार छोक्रेडाँडास्थित १ नम्बर पुल नजिक टुचन मेसिनको ब्रेक फेल हुँदा एक...
हेटौँडामा फागुन ८ गतेदेखि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुने
हेटौँडाः हेटौँडा उपमहानगरपालिकामा आगामी फागुन ८ गतेदेखि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजना हुने भएको छ । उपमहानगरपालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता फागुन ८ गतेदेखि १० गतेसम्म...
अन्तर्राष्ट्रिय साइन्स फेयरमा हेटौँडाका सफल कुमाल चौथो हुन सफल
हेटौँडाः ताइवानमा सम्पन्न ताइवान अन्तर्राष्ट्रिय साइन्स फेयर–२०२६ मा हेटौँडाका सफल कुमालले चौथो स्थान हासिल गर्न सफल भएका छन् । राष्ट्रिय ताइवान विज्ञान शिक्षा केन्द्रको...
माउन्ट एभरेष्टका विद्यार्थीको परियोजना कार्य प्रदर्शनी, अभिभावकले गरे अवलोकन
हेटौँडा : हेटौँडा–८, कमानेस्थित माउन्ट एभरेष्ट इंग्लिस बोर्डिङ स्कूलका विद्यार्थीले विषयगत परियोजना कार्यको प्रदर्शनी गरेका छन् । मंगलबार दुई चरणमा विद्यार्थीले परियोजना कार्य प्रदर्शनी...
रामेछाप बस दुर्घटना अपडेटः मृतक १२ जनामध्ये १० जनाको सनाखत
रामेछाप : रामेछाप जिल्लाको रामेछापको मन्थली नगरपालिका–६ बेनिघाट पुल नजिक भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १२ जना पुगेको छ भने ८ जना घाइते...
रामेछापमा बस दुर्घटना ज्यान गुमाउनेको सङ्ख्या १२ जना पुग्यो, ७ जनाको पहिचान खुल्यो
रामेछाप : रामेछाप जिल्लाको रामेछापको मन्थली नगरपालिका–६ लिलौटीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १२ जना पुगेको छ । मंगलबार बिहान ११ बजेको समयमा...









