बागमती सरकार माथि ४ महिनामा ७८ प्रतिशत बजेट खर्च गर्नुपर्ने दवाव

हेटौँडा : बागमती प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट खर्चको गति निकै सुस्त देखिएको छ । आर्थिक वर्षको ८ महिना (फागुन मसान्तसम्म)...

विष्णुहरि बने बागमती प्रदेशकै उत्कृष्ट प्रहरी

हेटौँडा : फागुन महिनाको उत्कृष्ट प्रदेश प्रहरीको रुपमा प्रहरी निरीक्षक विष्णुहरि फुयाँल सम्मानित हुनुभएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले सोमबार फुयाँललाई फागुन...

जिल्लास्तरीय कराँते प्रतियोगिताको उपाधि हात्तीसुँडेलाई

हेटौँडा : मकवानपुर जिल्लास्तरीय कराँते प्रतियोगिताको उपाधि बकैयाको हात्तीसुँडे डोजोले जितेको छ । जिल्ला खेलकुद विकास समिति मकवानपुरको आयोजनामा भएको प्रतियोगिता १४ स्वर्ण पदक...

ट्रिपरको ठक्करबाट घाइते दुधुमाया तामाङको उपचारको क्रममा मृत्यु

हेटौँडा : चितवनमा ट्रिपरको ठक्करबाट घाइते भएकी पैदलयात्रुको उपचारको क्रममा मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवन जिल्लाको राप्ती नगरपालिका–५, भण्डाराचोकमा आइतबार ना ७...

प्रतिनिधिसभा निर्वाचनमा बागमती प्रदेश : समानुपातिकतर्फ ३१ सांसद निर्वाचित, श्रम संस्कृति पार्टी ‘निल’

हेटौँडा : निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरेको छ । गत २०८२ फागुन २१ गते...

इन्द्रसरोवरमा हायस गाडी दुर्घटना, ४ जना घाइते

हेटौँडा : हेटौँडा–काठमाडौं छोटो मार्गअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा यात्रुवाहक हायस गाडी ब्रेक फेल भएर दुर्घटना भएको छ । मंगलबार भएको उक्त दुर्घटनामा परेर ४...

जनस्वास्थ्य कार्यालयको अन्तरक्रिया कार्यक्रम सम्पन्न

हेटौँडाः जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजना पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यलय प्रमुख किरण श्रेष्ठको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।कार्यक्रममा कार्यालयका जनस्वास्थ्य अधिकृत...

प्रधानमन्त्री कप प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता ललितपुरले जित्यो

हेटौँडा : प्रधानमन्त्री कप बागमती प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता ललितपुरले जितेको छ । मंगलबार भएको फाइनलमा काठमाडौंलाई हराएर ललितपुर प्रतियोगिता विजेता बनेको हो । तल्लो...

जिल्लास्तरीय कराँते प्रतियोगिता सुरु

हेटौँडा : हेटौँडामा जारी दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवमा मकवानपुर जिल्लास्तरीय कराँते प्रतियोगिता सुरु भएको छ । जिल्ला सितोरियो कराँते संघ मकवानपुरको...

जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि मंगलेश्वरले जित्यो

हेटौँडा : मकवानपुर जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि मंगलेश्वर युवा क्लबले जितेको छ । हेटौँडामा जारी दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवमा भएको...