स्वरोजगार यातायात मजदुरको अध्यक्षमा खनाल

हेटौँडा : स्वरोजगार यातायात मजदुर मकवानपुरको अध्यक्षमा शोभा कुमारी खनाल चयन हुनुभएको छ । कम्पनीको आइतबार सम्पन्न पाँचौं वार्षिकोत्सव तथा पहिलो साधारणसभाले अध्यक्षमा खनाललाई...

१ करोड रुपैयाँ लगानीमा हेटौँडामा रोधी घर

हेटौँडा : १ करोड रुपैयाँ लगानीमा हेटौँडामा सिरेटो रोधी गजल घर सञ्चालनमा आएको छ । आइतबारबाट हेटौँडा–१०, वाइपासरोडमा रोधी घर सञ्चालनमा आएको हो ।...

भलिबलको उपाधिका लागि छहारी र मंगलेश्वर क्लब भिड्ने

हेटौँडा : हेटौँडामा जारी मकवानपुर जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि मंगलेश्वर युवा क्लब र छहारी युवा सेवा समाज भिड्ने भएको छ । दोस्रो...

इनिसालाई न्याय माग्दै जिल्ला प्रशासनमा ज्ञापनपत्र

हेटौँडा : सुर्खेतकी इनिसा विकको बलात्कारपछि हत्या भएको घटनाको निष्पक्ष न्यायका लागि संयुक्त राजनीतिक दलित संघर्ष समिति मकवानपुरले प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पेश गरेको छ ।...

बकैयामा मोटरसाइकलको ठक्करबाट ४ जना घाइते

हेटौँडाः बकैयामा मोटरसाइकलले बालिकाहरुलाई ठक्कर दिँदा ४ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । सोमबार बिहान बकैया –३ हात्तिसुडेस्थित धरान...

कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

हेटौँडाः कारले ठक्कर दिँदा एक जना पैदलयात्रुको मृत्यु भएको छ । कारको ठक्करबाट घाइते भएका नाम थर वतन नखुलेको एकजना पुरुषको उपचारको क्रममा मृत्यु...

ट्राफिक नियम सिकाउँदै प्रहरी स्कूलका विद्यार्थी

हेटौँडा : कक्षा १० को शैक्षिक गतिविधिको समाप्ति पश्चात एसईईको तयारीमा रहेका चितवनस्थित नेपाल प्रहरी स्कुलका विद्यार्थीहरुले ट्राफिक नियम सम्बन्धी जानकारी लिएर एक दिन...

जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता : सेमिफाइनल समीकरण पूरा

हेटौँडा : हेटौँडामा जारी मकवानपुर जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवमा जारी प्रतियोगिताको...

प्रधानमन्त्री कप क्रिकेट : अन्तिम खेलमा ललितपुरसँग मकवानपुर पराजित

हेटौँडा : काठमाडौंमा जारी प्रधानमन्त्री कप बागमती प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा मकवानपुर पराजित भएको छ । सोमबार भएको लिग चरणको अन्तिम खेलमा मकवानपुर ललितपुरसँग ९२...

प्रधानमन्त्री कप क्रिकेट : मकवानपुर सामु ३३८ रनको विशाल लक्ष्य

हेटौँडा : काठमाडौंमा जारी प्रधानमन्त्री कप बागमती प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा सोमबार लिग चरणको अन्तिम खेलमा ललितपुरले मकवानपुर सामु ३ सय ३८ रनको विशाल लक्ष्य...