थानाभर्‍याङमा ट्रकको ठक्करबाट प्रहरी जवानको मृत्यु

हेटौँडा : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–११, थानाभर्‍याङमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा नेपाल प्रहरीका एक जवानको मृत्यु भएको छ । सोमबार राती ८ बजेको समयमा...

बागमती गोल्डकप : सेमिफाइनलमा चित्लाङ र नव जनजागृति भिड्दै

हेटौँडाः मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल खेलमा काठमाडौंको चित्लाङ फुटबल क्लब र बाराको नव जनजागृति युवा फुटबल...

बकैयाका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया

हेटौँडा : शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि मकवानपुरको बकैया गाउँपालिकाका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया गरेको छ । मंगलबार बकैयाको बुद्ध माविमा...

प्रगति माविको ४ कोठे भवन शिलान्यास

हेटौँडा : हेटौँडा–९ स्थित प्रगति माध्यमिक विद्यालयको ४ कोठे भवन निर्माण सुरु गरिएको छ । सोमबार विद्यालय भवन निर्माण कार्यको शिलान्यास गरिएको हो । राष्ट्रिय...

बालविवाह अन्त्यबारे स्थानीय तहहरुबीच अन्तरक्रिया

हेटौँडा : दिगो बिकासको लक्ष्यद्वारा निर्देशित सन् २०३० को अन्त्यसम्ममा नेपालबाट बालविवाह अन्त्य गर्ने उद्देश्यले मकवानपुरका स्थानीय तहहरुले बालबिबाहको अवस्थाबारे अन्तरक्रिया गरेका छन् ।...

प्रदेशमा ८ मन्त्रालय प्रस्ताव, काँग्रेसको निर्णयमा सत्ता साझेदार एमालेको असहमति

हेटौँडा : बागमती प्रदेशमा १४ मन्त्रालय घटाएर ८ वटा बनाउने निर्णय भएको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको नेतृत्वमा प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत...

बागमती युथ बागमती गोल्डकपको फाइनलमा

हेटौँडा : सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौं संस्करणको बागमती गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार सहिद स्मृति रंगशालामा भएको...

नेपाल उद्योग वाणिज्य महासंघमा कटुवाल विजयी

हेटौँडा : नेपाल उद्योग वाणिज्य महासंघको सदस्यमा मकवानपुरका कृष्ण कटुवाल निर्वाचित हुनुभएको छ । मंगलबार काठमाडौंमा सम्पन्न निर्वाचनबाट कटुवाल दोस्रो कार्यकालका लागि महासंघको सदस्यमा...

गणको स्थापना दिवसमा रक्तदान, १७ जनाले गरे रक्तदान

हेटौँडा : सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गण हेडक्वार्टर मकवानपुरको १६औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम भएको छ । बुधबार स्थापना दिवसको अवसरमा आयोजना...

सिन्धुलीमा स्कुटर दुर्घटना : हेटौँडाका बिकेशको उपचारको क्रममा मृत्यु

हेटौँडा : सिन्धुलीको कमलामाई नगरपालिका–२ तेहसयस्थित बीपी राजमार्गमा भएको स्कुटर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन् । आइतबार दिउँसो...