लागूऔषध खैरो हेरोइनसहित निजगढका सुनिल र किरण हेटौँडामा पक्राउ
हेटौँडा : लागूऔषध खैरो हेरोइनसहित मकवानपुर प्रहरीले निजगढका सुनिल आचार्य र किरण कार्कीलाई पक्राउ गरेको छ । शनिबार दिउँसो २ बजेर १५ मिनेटको समयमा...
एक्कासी लडेका मानबहादुरको मृत्यु
हेटौँडा : मकवानपुरको थाहा नगरपालिका–४, ठूलोमार्खुमा एक्कासी लडेका ४८ वर्षीय मानबहादुर जिम्बाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार साँझ ८...
जनप्रिय माविमा मोहनचन्द्र स्मृति हाजिरीजवाफ
हेटौँडा : हेटौँडा–१६, हटियास्थित जनप्रिय माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको अवसरमा शुक्रबार मोहनचन्द्र चौलागाई स्मृति रनिङ्शिल्ड हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । हेटौँडा–१६ का वडाध्यक्ष...
चोरीको मोटरसाइकल प्रयोग गर्ने हेटौँडा–१५ का अभिषेक पक्राउ
हेटौँडा : चोरीको मोटरसाइकल प्रयोग गरेको अभियोगमा हेटौँडा–१५, भोर्लेका २१ वर्षीय अभिषेक वाईबा पक्राउ परेका छन् । प्रहरीले बिहीबार हेटौँडा–७, हरियालीबाट वाईबालाई बा ४०...
बिल–बिजकभन्दा फरक सामानसहित निशान पक्राउ
हेटौँडा : पूर्व–पश्चिम राजमार्ग अन्र्तगत हेटौँडा–१५, रातोमाटे चेकपोष्टबाट मकवानपुर प्रहरीले बिल–बिजकमा उल्लेखित गरिएको भन्दा फरक सामानसहित एक जनालाई पक्रमउ गरेको छ । शुक्रबार बिहान...
नवीकरणमा ढिलाई भए संस्था नै खारेज हुने व्यवस्थाको विरोध जनाउँदै औषधी व्यवसायी आन्दोलित
हेटौँडा : व्यवसाय नवीकरणमा ढिलाई गरे व्यावसायिक संस्था नै खारेज हुने व्यवस्था गरेको विरोध जनाउँदै औषधी व्यवसायी आन्दोलित भएका छन् । संघीय सरकारले औषधी...
२५ जनाले रक्तदान गरे
हेटौँडा : हेटौँडा–१६, हटियास्थित जनप्रिय माध्यामिक विद्यालयको आयोजनामा भएको रक्तदानमा २५ जनाले रक्तदान गरेका छन् । शनिबार विद्यालयले आयोजना गरेको रक्तदान कार्याक्रममा रक्तसंचार केन्द्र...
हेटौंडाको २५ मिटर सडक विस्तार, चर्चा, विवाद र अनिश्चितताबीच निर्णायक चरणमा
हेटौँडा : वर्षौंदेखि चर्चा, विवाद र अनिश्चितताका बीच अल्झिएको हेटौंडा बजार क्षेत्रको सडक विस्तार अभियान अन्ततः निर्णायक चरणमा प्रवेश गरेको देखिन्छ । सडक डिभिजन...
हेटौंडा उपमहानगरपालिकाको नगरसभा पुस ११ गते
हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले हिउँदे अधिवेशन तथा नगरसभा आगामी पुस ११ गते आह्वान गर्ने भएको छ । बिहीबार हेटौंडा उपमहानगरपालिकाको ७५ औं कार्यपालिकाको बैठकले पुस...
अन्तर्राष्ट्रिय प्रदर्शनीमा प्रदेश मन्त्रालयलाई आमन्त्रण
हेटौंडा : चीनको ग्वान्डोङ प्रान्तमा आगामी वर्ष हुने अन्तर्राष्ट्रिय साना तथा मझौला व्यवसाय प्रदर्शनी तथा व्यापार मेलामा सहभागी हुन बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि...











