सकियो सामुदायिक रेडियोको सम्मेलन

सौराहा (चितवन)ः सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को १९औं वार्षिक साधारण सभा चितवनको सौराहामा सम्पन्न भएको छ । शनिबार अकोराबका अध्यक्ष अर्जुन गिरीको अध्यक्षता...

यातायात सेवाको विकेन्द्रीकरण

यातायात क्षेत्रको सेवा प्रवाहलाई विकेन्द्रित गर्न बागमती प्रदेश सरकार अग्रसर भएको छ । सेवाग्राहीको सहजताका लागि धेरै ठाउँबाट सेवा प्रवाह गर्ने कार्यमा बागमती प्रदेश...

श्रमिक सुरक्षित सहकारीको साधारणसभा सम्पन्न

हेटौंडाः हेटौंडा–४ स्थित श्रमिक सुरक्षित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार संस्थाका अध्यक्ष नवराज अर्यालको...

बागमती प्रदेशका ३ जना सचिवको सरुवा

हेटौँडा : बागतमी प्रदेशमा कार्यरत ३ जना सचिवको सरुवा गरिएको छ भने ३ जनालाई प्रदेशमा खटाउने गरी पठाइएको छ । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय...

सामुदायिक रेडियो प्रसारक संघको १९औं साधारण सभा सुरु

हेटौँडा : सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को १९औं वार्षिक साधारण सभा चितवनको सौराहामा सुरु भएको छ। अकोराबका अध्यक्ष अर्जुन गिरीको अध्यक्षता तथा बागमती...

मेड क्रिक सुपर लिगको उपाधि भाइटल एज वारियरले उचाल्यो

हेटौंडा : मेड क्रिक सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि भाइटल एज वारियरले उचालेको छ । शुक्रबार हेटौंडा–४, हुप्रचौरमा भएको फाइनल खेलमा पारामेडिक्स ११ लाई...

नगर अस्पतालमा डाक्टर टिकाउनै गाह्रो

हेटौंडा : हेटौंडा उपमहानगरपालिकाद्वारा सञ्चालित नगर अस्पतालमा डाक्टर (मेडिकल अधिकृत) टिकाइराख्न कठिन भएको छ । उपमहानगरका भित्री वडाका नागरिकलाई लक्षित गरेर सञ्चालित नगर अस्पतालहरुमा...

मकवानपुरमा छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जना घाइते

हेटौँडा : मकवानपुर छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन् । मकवानपुरको भीमफेदी गाउँपालिका–५ दमारस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते...

ट्रकको ठक्करबाट स्कुटर चालक अनिषको मृत्यु

हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–२९ अन्तर्गत मुग्लिन–नारायणगढ सडकखण्डको जुगेडीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । शनिबार बिहान २ बजेर ४० मिनेटको...

समावेशी र सबल समाजका लागि दिगो प्रतिबद्धता आवश्यक : डा. कुन्डु

हेटौंडा : नेपालमा समावेशी र सबल समाज निर्माणका लागि केवल बलियो नीतिहरुमात्र आवश्यक नरहेको प्राध्यापक डा. देवाशिशकुमार कुन्डुको भनाइ छ । नेपाल समाजशास्त्र समाजको...