शिवम् सिमेन्टको प्रदूषण रोक्न स्वास्थ्य मन्त्रालयलाई ध्यानाकर्षण
हेटौँडाः हेटौँडा–१७, हटियास्थित शिवम् सिमेन्ट उद्योगबाट हुने धुवाँ, धुलो र ध्वनि प्रदूषण नियन्त्रण गर्न माग गर्दै बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय ध्यानाकर्षण पत्र बुझाइएको छ...
लागूऔषध नाईट्राजेपामसहित दुई जना पक्राउ
हेटौँडा : प्रतिबन्धित लागूऔषध नाईट्राजेपामसहित रौतहटका दुई जना पक्राउ परेका छन् । आइतबार साँझ ५ बजेको समयमा रौतहट जिल्लाको परोहा–६ का २३ वर्षीय शेख...
श्रमिक माविले हीरक जयन्ती विविध कार्यक्रम गरी मनाउने
हेटौँडा : हेटौँडा–४ स्थित श्रमिक माध्यमिक विद्यालयले ६० औँ वार्षिक उत्सव ( हीरक जयन्ती) विविध कार्यक्रम गरी मनाउने भएको छ । सोमबार...
धुनिवेशीमा खोल्साबाट सडिगलेको अवस्थामा युवकको शव फेला
हेटौँडा : धादिङ जिल्लाको धुनिवेशी नगरपालिका–९ स्याउलेस्थित खोल्सामा एक पुरुषको शव सडिगलेको अवस्थामा फेला परेको छ । आइतबार बिहान ११ बजेर १५ मिनेटको समयमा...
आगोले पोलेर ५ वर्षीया बालिका घाइते
हेटौँडा : मकवानपुरको बकैया गाउँपालिका–८ शिशिर दमारमा आगोले पोलेर ५ वर्षीया बालिका घाइते भएकी छन् । घाइते हुनेमा चितवन जिल्लाको राप्ती नगरपालिका–१ लोथर घर...
जिल्लास्तरीय चित्रकला प्रतियोगिता आइतबार हुने
हेटौँडाः हेटौँडा–४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालयको आयोजनामा जिल्लास्तरीय चित्रकला प्रतियोगिता आउँदो आइतबार (पुस १३ गते) हुने भएको छ । विद्यालयले हीरक जयन्तीको अवसरमा उक्त...
सातौँ बकैया कप फुटबल पुसको अन्त्यमा हुने
हेटौँडा : बकैया गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सातौँ बकैया कप फुटबल प्रतियोगिता पुस महिनाको अन्त्यमा हुने भएको छ । पुरुष र महिलातर्फको नकाउट...
श्रम कार्यालयमा ३४ वटा उजुरी दर्ता
हेटौँडा : श्रम तथा रोजगार कार्यालय हेटौँडामा न्युनतम पारिश्रमिक तथा समयमा पारिश्रमिक नदिएको भन्दै पारिश्रमिक दिलाइदिन ३४ वटा उजुरी परेका छन् । चालु आर्थिक...
भोलिदेखि निर्मल माविको स्वर्ण महोत्सव
हेटौँडा : हेटौँडा–१९, बस्तिपुरस्थित निर्मल माध्यमिक विद्यालयको स्वर्ण महोत्सव भोलि मंगलबारदेखि सुरु हुने भएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै विद्यालयले स्वर्ण महोत्सवबारे...
किर्ते नागरिकता प्रकरण, वडाध्यक्षलाई २ वर्ष कैद सजाय
हेटौँडा: किर्ते नागरिकता तथा झुठा विवरण पेश गरी व्यक्तिगत घटना दर्ता गरेको अभियोगमा मकवानपुर जिल्ला अदालतले मकवानपुरको बकैइा गाउँपालिका–४ का वडाध्यक्ष राजन दंगाललाई २...










