बागमती प्रदेशको पूरक बजेटको योजनाहरु कार्यान्वयन के हुन्छ ?

हेटौँडा : बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ‘पूरक बजेट’ ल्याएपनि कार्यान्वयन पाटो चुनौतिपूर्ण देखिएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा समावेश...

राष्ट्रिय जनसंख्या नीतिअनुसार बजेट बनाउनुपर्छ : स्वास्थ्यमन्त्री थापा

हेटौँडा : अबको बजेट बनाउँदा राष्ट्रिय जनसंख्या नीति २०८२ अनुसार बनाउनुपर्ने बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले बताउनुभएको छ । सोमबार हेटौँडामा स्वास्थ्य तथा जनसंख्या...

मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकामा ३० बिगाहा क्षेत्रको गाँजा र अफिम खेती फँडानी

हेटौँडा : मकवानपुर प्रहरीले राक्सिराङ र कैलाश गाउँपालिकाका विभिन्न स्थानमा अवैध रूपमा खेती गरिएको लागूऔषध गाँजा र अफिम फँडानी गरी नष्ट गरेको छ । शुक्रबारदेखि...

ट्रायल सेन्टर विवाद : टेण्डर रोक्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

हेटौँडा : यातायात व्यवस्था कार्यालय बालाजुको ट्रायल सेन्टरको खरिद प्रक्रिया (टेण्डर) रोक्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश गरेको छ । उच्च...

बाणिज्य बैंक कर्मचारी संघको राष्ट्रिय अध्यक्षमा मकवानपुरका चौलागाई

हेटौँडा : राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको १२ औं महाधिवेशनबाट अध्यक्षमा रविन्द्रप्रसाद चौलागाई निर्वाचित हुनुभएको छ । शुक्रबार र शनिबार नेपालगन्जमा भएको अधिवेशनबाट...

भरतपुरको चोकमा अटो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, तीन जना घाइते

हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–१० स्थित दिपेन्द्र चोकमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका...

कहिलेसम्म हेर्न नभ्याइने ?

यतिखेल हेटौँडा बजार क्षेत्र अस्तव्यस्त छ । महेन्द्र राजमार्ग र त्रिभवुन राजपथको खण्ड रहेको हेटौंडा बजारको मुख्य सडक विस्तार गर्ने भन्दै आसपासका घरहरु भत्काइँदा...

सांस्कृतिक कार्यक्रम गरी हेटौँडामा तमु ल्होसार मनाइने

हेटौँडा : गुरुङ समुदायको महान पर्व ‘तमु ल्होसार’ आज मंगलबार हेटौँडामा विभिन्न सांस्कृतिक कार्यक्रमका साथ मनाउने भएको छ । तमू ह्यूल छोंज धीं गुरुङ...

यु–१४ विद्यालयस्तरीय फुटबल प्रतियोगिताको बाँकी खेल हुने

हेटौँडा : यु–१४ विद्यालयस्तरीय फुटबल प्रतियोगिताको बाँकी खेल आज (मंगलबार) र भोलि (बुधबार) हुँदैछ । जेनजी आन्दोलनले प्रभावित प्रतियोगिताको बाँकी खेल हुन लागेको जिल्ला...

श्रमिक माविको हीरक महोत्सव सम्पन्न

हेटौँडा : हेटौँडा–४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालयको हीरक महोत्सव सम्पन्न भएको छ । सोमबार विद्यालय परिसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्कीको अध्यक्षता तथा...