जन्मदिनको अवसरमा मकवानपुरका दुई सञ्चारकर्मीद्वारा शैक्षिक सामग्री वितरण
हेटौँडाः मकवानपुरका दुई जना सञ्चारकर्मीहरुले आफ्नो जन्मदिनको अवसरमा शैक्षिक सामग्री वितरण गरेको छ । वरिष्ठ पत्रकार एंवम पत्रकार महासंघका बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप...
कक्षा–१२ को मौका परीक्षामा १२२ जना अनुपस्थित
हेटौंडाः कक्षा १२ को ग्रेडवृद्धि मौका परीक्षामा एक सय २२ जना विद्यार्थी अनुपस्थित भएका छन् । मंगलबार र बुधबार दुई दिन सञ्चालन भएको ग्रेडवृद्धि...
संविधान दिवसको अवसरमा निबन्ध लेखन प्रतियोगिता हुँदै
हेटौँडाः संविधान दिवसको अवसरमा निबन्ध लेखन प्रतियोगिता हुने भएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमातहतको शिक्षा विकास निर्देशनालयले बुधबार एक सुचना जारी गर्दै...
नवज्योति माविका प्रधानाध्यापक नै काज सरुवा लिएर हिँडे, मावि दरबन्दी शून्य
हेटौँडाः हेटौँडा–७ स्थित नवज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र दाहाल काज सरुवा लिएर हिँड्नु भएको छ । विद्यालयको समग्र विकासको नेतृत्व गर्नुपर्ने प्रधानाध्यापक दाहाल विद्यालय...
क्यान्सरपीडित शिक्षकलाई सहयोग
हेटौँडाः हेटौँडा–९ स्थित प्रगति माध्यमिक विद्यालयमा कार्यरत क्यान्सर पीडित शिक्षक लक्ष्मी काफ्लेलाई जिल्लाका विभिन्न विद्यालयमा कार्यरत शिक्षकले सहयोग गरेका छन् । नेपाल राष्ट्रिय शिक्षक...
अनलाइनबाट बालसंरक्षण चुनौतिपूर्ण बन्दै
हेटौँडाः बालबालिकालाई अनलाइन तथा सामाजिक सञ्जालबाट हुने हिंसा तथा पीडाको संरक्षण चुनौतिपूर्ण बन्दै गएको छ । सोमबार सिविन बालहेल्पलाइनको आयोजनामा भएको कार्यशालामा बालहेल्पलाइन मकवानपुरका...
शिक्षा दिवसमा कविता प्रतियोगिता
हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले शिक्षा दिवसको अवसरमा कविता प्रतियोगिता आयोजना गर्दैछ । नगरका सामुदायिक र निजी दुबै विद्यालयका विद्यार्थीको सहभागिता रहने गरी कविता प्रतियोगिता आयोजना...
प्रजा आधारभूत विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण
हेटौँडाः मकवानपुरको मनहरी गाउँपालिका–३, सिद्धकालीमा रहेको प्रजा आधारभूत विद्यालयलाई खेलकुद सामग्री प्राप्त भएको छ । एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसले वार्षिकोत्सवको अवसरमा सोमबार विद्यालयलाई...
कक्षा–१२ को पूरक परीक्षा भोलिदेखि
हेटौंडाः कक्षा–१२ को पूरक (ग्रेडवृद्धि) परीक्षा भोलि मंगलबारबाट सुरु हुँदैछ । दुई दिन हुने परीक्षामा मकवानपुर जिल्लाबाट करिब २ हजार विद्यार्थी सहभागी हुने भएका...
साक्षरता दिवसमा अस्पताललाई पुस्तक हस्तान्तरण
हेटौँडाः अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आइतबार हेटौँडा अस्पताललाई पुस्तक हस्तान्तरण गरिएको छ । भर्ना भएर उपचाररत विरामी र तिनका कुरुवालाई अध्ययनको अवसर रहोस् भनी...