चित्लाङका विद्यार्थीलाई न्यानो कपडा सहयोग
हेटौँडा : मकवानपुरे समाज काठमाडौंले चित्लाङको सामुदायिक विद्यालयमा अध्ययनरत १ सय ६१ जना विद्यार्थीहरूलाई ट्रयाक सुट सहयोग गरेको छ । सोमबार थाहा नगरपालिका–९ स्थित...
मकवानपुरको उच्च शिक्षामा दीर्घकालीन रणनीति स्पष्ट छैन
माघ १९ गते हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसले स्थापना दिवस मनायो । जिल्लाको पुरानो क्याम्पसले हजारौंलाई उच्च शिक्षाको अवसर प्रदान गरेको छ । स्थापना...
बालज्योति माध्यमिक विद्यालयको स्वर्ण महोत्सव सम्पन्न
हेटौँडा : हेटौँडा–५, पिप्लेस्थित बालज्योति माध्यमिक विद्यालयको स्वर्ण महोत्सव (५०औँ वार्षिकोत्सव) सम्पन्न भएको छ । विद्यालयले माघ १९ गतेदेखि विभिन्न कार्यक्रम आयोजना गरी मनाउन...
सामाजिक अध्ययन ‘घोकेर’ होइन, ‘बुझेर’ सिक्ने
शिक्षकको सुझाव
सामाजिक अध्ययन विषय विद्यालयमा माध्यमिक तहका लागि अत्यन्तै महत्वपूर्ण विषय हो, जसले विद्यार्थीलाई समाज, देश, राजनीति, भूगोल, अर्थशास्त्र, इतिहास, संस्कृति र असल नागरिकको...
बालज्योति माविलाई १३ लाखभन्दा बढी सहयोग प्राप्त
हेटौँडा : हेटौँडा–५, पिप्लेस्थित बालज्योति माध्यमिक विद्यालयले स्वर्ण जयन्तीको अवसरमा १३ लाख रुपैयाँभन्दा बढी सहयोग प्राप्त गरेको छ । स्वर्ण जयन्तीको अवसरमा मंगलबारसम्म विद्यालयमा...
अन्तर्राष्ट्रिय साइन्स फेयरमा हेटौँडाका सफल कुमाल चौथो हुन सफल
हेटौँडाः ताइवानमा सम्पन्न ताइवान अन्तर्राष्ट्रिय साइन्स फेयर–२०२६ मा हेटौँडाका सफल कुमालले चौथो स्थान हासिल गर्न सफल भएका छन् । राष्ट्रिय ताइवान विज्ञान शिक्षा केन्द्रको...
माउन्ट एभरेष्टका विद्यार्थीको परियोजना कार्य प्रदर्शनी, अभिभावकले गरे अवलोकन
हेटौँडा : हेटौँडा–८, कमानेस्थित माउन्ट एभरेष्ट इंग्लिस बोर्डिङ स्कूलका विद्यार्थीले विषयगत परियोजना कार्यको प्रदर्शनी गरेका छन् । मंगलबार दुई चरणमा विद्यार्थीले परियोजना कार्य प्रदर्शनी...
हेटौँडा क्याम्पसमा त्रिविअन्तर्गत नयाँ भर्ना बन्द
हेटौँडाः हेटौँडा क्याम्पसले शैक्षिक सत्र २०८२/०८३ का लागि त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको स्नातकोत्तर तह (एमएड) कार्यक्रममा पहिलो सेमेस्टरको कक्षा सञ्चालन नहुने जानकारी दिएको छ...
मनहरीमा आजदेखि एचपीभी खोप लगाइने
हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिकाले कक्षा ६ मा अध्ययनरत छात्राहरूलाई लक्षित गर्दै एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ ।...
पूर्वप्रधानाध्यापकको स्मृतिमा कृष्ण माविमा अक्षयकोष स्थापना
हेटौँडा : मकवानपुरको भीमफेदी गाउँपालिका–२ स्थित कृष्ण माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक तुलसी थापाको परिवारले विद्यालयमा अक्षयकोष स्थापना गरिदिएको छ । तुलसी थापाको स्मृतिमा ३ लाख...











