शंकास्पद सबैको कोरोना परीक्षण विशेष रुपमा गर्न जिससले पहल गर्ने
हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको आज बसेको बैठकले कोरोना भाइरसको संक्रमणको आशंका भएका सबैको परीक्षण विशेष ढंगबाट गर्न पहल गर्ने निर्णय गरेको छ...
बालबालिकाको लागि यसरी बनाइदिनुहोस् लकडाउनलाई अवसर !
अनपेक्षित रुपमा संसारभर फैलिएको कोरोना भाइरसको संक्रमणका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै अहिले सरकारले लकडाउनको घोषणा गरेको अवस्था छ । अत्यावश्यक कामबाहेकका अवस्थामा मानिसहरू...
बागमती प्रदेशमा कोभिड संकट व्यवस्थापन केन्द्र स्थापना
हेटौंडाः प्रदेश कोभिड संकट व्यवस्थापन समितिले बागमती प्रदेशको मुख्यमन्त्रीको संयोजकत्वमा प्रदेश कोभिड संकट व्यवस्थान केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष मुख्यमन्त्री...
बागमती प्रदेशको आगामी वर्षको बजेटको तयारी सुरु
हेटौंडाः बागमती प्रदेश सरकारको कोरोना रोकथामको कामसँगै आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटको विषयमा छलफल सुरु गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलको...
बागमती प्रदेश सरकारलाई बैंक र सहकारीको सहयोग
हेटौंडाः बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आज बैंक र सहकारीहरुले आर्थिक सहयोग गरेका छन् । आज...
राहत वितरणमा कडाई गरिने, हेटौंडाको मुख्य बजारमा थोक कारोबार मात्रै गरिने
हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरमा कोराना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण तथा व्यवस्थापन सम्बन्धमा आज बसेको बैठकले हेटौंडा उपमहानगरपालिका क्षेत्रमा राहत वितरणलाई कडाई गर्ने र...
जिल्ला समन्वय समिति मकवानपुरको बैठक बस्दै
हेटौंडाः कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले आव्हान गरेको लक डाउनको समयमा जिल्लाका पालिकाहरुको हालको अवस्था र आगामी योजनाको विषयमा छलफल...
मकवानपुरगढीमा विदेशबाट आएका थप १५ जना पहिचान
हेटौंडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा चैत १ गतेयता विदेशबाट आएका थप १५ जना पहिचान भएका छन् । यसअघि ५ जना मात्रै पहिचान भएकोमा आज...
ईन्द्रसरोवर गाउँपालिकाका वडा सदस्यको हृदयघातका कारण मृत्यु
हेटौंडाः मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको वडा सदस्यको हृदयघातका कारण मृत्यु भएको छ । ईन्द्रसरोवर गाउँपालिका ३ नम्बर वडा सदस्य शेरहादुर वाईबाको हिजो बिहान सिस्नेरी दाप्राङस्थित...
हेटौंडा उपमहानगरद्वारा राहत वितरण कार्यविधि पारित, वडामार्फत राहत वितरण गरिने
हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठकले नगरका विपन्न परिवारलाई राहत वितरण गर्न कोभिड–१९ प्रभावितहरुलाई राहत वितरणसम्बन्धी कार्यविधि २०७६ पारित गरेको छ । आज बसेको कार्यपालिका...










