चैनपुर जेसीज मनहरी कप फुटबल, सेमिफाइनल समीकरण पूरा

हेटौँडा : तेस्रो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । मंगलबार अन्तिम क्वार्टरफाइनलको खेल सम्पन्न भएसँगै सेमिफाइनल समीकरण पूरा...

कमानेमा आजबाट महिला फुटबल हुँदै

हेटौँडा : कमाने फुटबल एकेडेमीको आयोजनामा ८ ‘ए’ साइड महिला फुटबल प्रतियोगिता आज बुधबारबाट सुरू हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा समूह ‘ए’ मा रहेका...

७ ए साइड फुटबलको उपाधि तासिरले उचाल्यो

हेटौँडा : हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीस्थित तासिर इंग्लिस बोर्डिङ्ग स्कूलले पहिलो संस्करणको अखिल (क्रान्तिकारी) ७ ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मंगलबार हेटौँडा–५...

कमाने फुटबल एकेडेमी सेमिफाइनलमा

हेटौँडा : कमाने फुटबल एकेडेमी मनहरी गाउँपालिका–४ गोलघर खेलमैदानमा जारी तेस्रो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको...

कमाने फुटबल एकेडेमीलाई ३० हजार रुपैयाँ सहयोग

हेटौँडा : हेटौँडा उपमहानगरपालिका–८, कमाने घर भई हाल अष्ट्रेलियामा रहनुभएका विवेक राई र विवेक घोरासैनीले कमाने फुटबल एकेडेमीलाई सहयोग गर्नु भएको छ । एकेडेमीले...

चैनपुर जेसीज मनहरी कप फुटबल, गुरुशिष्य सेमिफाइनलमा

हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा जारी तेस्रो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगितामा गुरुशिष्य पाठशाला सेमिफाइनल प्रवेश गरेको छ । हाँडीखोला यूथ क्लवलाई...

चैनपुर जेसीज मनहरी कप फुटबल, मकवानपुरगढी जेसीज सेमिफाइनलमा

हेटौँडा : साविक विजेता मकवानपुरगढी जेसीज तेस्रो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा मनहरी–४ लाई २–१...

जेन जी आन्दोलनले खेलकुद क्षेत्र प्रभावित, दशैं–तिहारमा सबै कार्यक्रम स्थगित

हेटौंडा : भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनले खेलकुद क्षेत्रमा गम्भीर असर पुर्याएको छ । आन्दोलनका कारण यस वर्षको दशैं र...

साइमन योञ्जनको स्मृति फुटसल असोज ३१ गतेदेखि

हेटौँडा : गत वर्ष असोजको पहिरोमा परी मृत्यु भएका मकवानपुरगढी गाउँपालिकाका साइमन योञ्जनको स्मृतिमा रनिङ्गशिल्ड खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ । असोज ९,...

चैनपुर जेसीज मनहरी कप फुटबल आजबाट उद्घाटनमा कमाने र प्रहरी भिड्ने

हेटौँडा : चैनपुर जेसीज मनहरीले आयोजना गर्न लागेको तेस्रो संस्करणको ‘जेसीज कप खुला फुटबल प्रतियोगिता’ आज बिहीबारबाट सुरु हुँदैछ । प्रतियोगिताको खेल तालिका बुधबार...